यूवा जनशक्ती गुम्दी ९,रातमाटे

  • Home
  • Nepal
  • Kathmandu
  • यूवा जनशक्ती गुम्दी ९,रातमाटे

यूवा जनशक्ती गुम्दी ९,रातमाटे Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from यूवा जनशक्ती गुम्दी ९,रातमाटे, Business service, Dhading Gumdi 9, Kathmandu.

01/12/2015
हाम्रो गाऊको मिठो, चिसो पानीदेविथान धारा भन्छौं यसलाई हामीजाडो मौसम मा हल्का तातो हुन्छ....
16/11/2015

हाम्रो गाऊको मिठो, चिसो पानी
देविथान धारा भन्छौं यसलाई हामी

जाडो मौसम मा हल्का तातो हुन्छ....

गाऊ घरको याद आयो !
16/11/2015

गाऊ घरको याद आयो !

15/11/2015

पैसा को पछि होईन हामी
हाम्रो पछि पैसा लागोस्
....* नमुना गाऊ....*हाम्रो ठाऊ....
सहयोगी को भावना बटुलम्
बिकाश र निकाश को खोजिमा लागी परौं...

15/11/2015

शब्द को अर्थ लाई बुझ्न नचाहने को
मनमा मानवता को भावना छैन भन्ने बुझाउछ...

14/11/2015

श्री कालिका देवि समूह
२०७१ साल मा गठन गरिएको थियो
७१ मा भन्दा ७२ मा केहि सुधार आएको छ.
२०७२ को भूकम्पले क्षतीग्रस्त बनाएको
सोहि कालिका देवि मन्दिर (देविथान ) लाई
पुन:निर्माण गर्ने लक्ष्य रहेको छ
श्री कालिका देवि समूह को

14/11/2015

हाम्रो रातमाटे मा......
श्री कालिका देवि समूह ले देउसी,भैलो
आज चौंथो दिन पनि खेलिदै....

12/11/2015

दाजू ,भाई /दिदी बैनी जुटौं
आ-आफ्नो ठाऊ बाट उठौं
बिचार परिवर्तन गरौं
हाम्रो गाऊको बिकाश गरौं
गाऊ लाई माया गर्न सिकौं
यूवा हो जोस र जांगर झिकौं
#यूवा जनशक्ती गुम्दी ९ रातमाटे

श्री रातामाटा प्राथामिक बिध्यालय गुम्दी,९रातमाटे ,धादिङ२०७२ को भूकम्पले यो हालत बनायोहाम्रा गुरू वर्ग तथा बिध्यार्थी भाई...
12/11/2015

श्री रातामाटा प्राथामिक बिध्यालय
गुम्दी,९रातमाटे ,धादिङ

२०७२ को भूकम्पले यो हालत बनायो
हाम्रा गुरू वर्ग तथा बिध्यार्थी भाई बहिनी हरू
त्रिपाल मुनि भएपनि पठन पाठन गरिन्छ
तर हाम्रा यी स्कुल मा ट्यांकी छ पानी छैन
धारा छ पानी छैन

यस मा ध्यान जाओस् बिशेष बुद्धीजिवी तथा अद्धच्य ज्यू हरू को.........

Hindu haru ko mahan Chad  dipawoli ko abasar ma desh dhekhi pardesh samma rahanu vayeka sampurna mitraaama buba dajuvae ...
10/11/2015

Hindu haru ko mahan Chad dipawoli ko abasar ma desh dhekhi pardesh samma rahanu vayeka sampurna mitraaama buba dajuvae dd bahini sathi haru lagayet uba janasakti aviyan ka mera sathi haruma happy shuva dipawali .

07/11/2015

फेसबुक मा के को यूवा जनशक्ती......
यो भनाई हाम्रा एक दाजु को थियो !

मैले पनि उहॉलाई सोहिको प्रतिउत्तर दिए थे
पछि हेर्दा उहॉ को Comment remove....
आदर्णिय दाजु ,,
हामीले औंलाएको बाटो लाई प्रशंसा र
स्याबासी को ताली होईन...
खिस्सीपन र गाली दिनुहोस् !!
ताकि हामी अझै अघि बढ्न सकुन्...

Address

Dhading Gumdi 9
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when यूवा जनशक्ती गुम्दी ९,रातमाटे posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share