Book For You

Book For You this is for reader's

30/07/2023
अध्यापन अनुमिपत्रको विज्ञापन भएको छ
30/07/2023

अध्यापन अनुमिपत्रको विज्ञापन भएको छ

विद्यालयको पुस्तकालयको लागि भारी छुट सँगै व्यवस्था भएको हुँदा सम्बन्धित बिद्यालय तथा व्यक्तिहरुले संपर्क राख्न हुन अनुरो...
03/03/2023

विद्यालयको पुस्तकालयको लागि भारी छुट सँगै व्यवस्था भएको हुँदा सम्बन्धित बिद्यालय तथा व्यक्तिहरुले संपर्क राख्न हुन अनुरोध छ ।

मात्रै ₹१५५०/-
30/06/2022

मात्रै ₹१५५०/-

 #शिक्षक_सेवा_आयोग को मा वि तह  #अध्यापन_अनुमतिपत्र को प्रवेश पत्र Print  गर्ने बारे  #सुचना
27/05/2022

#शिक्षक_सेवा_आयोग को मा वि तह #अध्यापन_अनुमतिपत्र को प्रवेश पत्र Print गर्ने बारे #सुचना

💐 खुल्यो लाइसेन्स नि मा वि को किन्ने होइन त अझै किताब?💐तपाईं सोच्नुस् हामी पुराउँछौ बुक, समय छैन् ,बुक छैन् नभन्नुस् अध्...
25/05/2022

💐 खुल्यो लाइसेन्स नि मा वि को किन्ने होइन त अझै किताब?
💐तपाईं सोच्नुस् हामी पुराउँछौ बुक, समय छैन् ,बुक छैन् नभन्नुस् अध्ययन गर्नुस् शिक्षक बन्नुस्
💐 नि मा वि को अध्ययन तथा प्रश्न पत्र (questions set)
💐 मूल्य मात्रै ₹१४७०/-
💐 काठमाडौं भित्र फ्री होम डेलभरीको व्यवस्था सहित ( काठमाडौं बाहिर अरु १७७ ओटा स्थानमा किताब डेलिभरी सहित)
💐 किताब चाहिए गाफ होइन inbox मा नाम ठेगाना र फोन नं दिनुहोस अर्डरको लागि

25/05/2022

💐नमस्ते 💐
साथीहरुको अध्यापन अनुमतिपत्रको लाईसेन्स विज्ञापनको विषयमा धेरै जिज्ञासा राख्दै मेसेज गरिराख्नु भएको छ । मैले जानकारी भय अनुसारको जिज्ञासा मेटाउने कोसिस गरेको छु।
💐यस वर्ष देखि शिक्षक लाईसेन्सको परिक्षा विषयगत हुने छैन ।अर्थात वस्तुगत मात्रै हुने छैन्
💐 सबैलाई एउटै पाठ्यक्रम हुने छ।
💐 प्रश्न सङ्ख्या 50 तथा एउटा प्रश्नको सहि उत्तर दिए 2 नम्बर प्राप्त हुनेछ।
यसो हुदा अध्यापन अनुमतिपत्र प्राप्त गर्न 25 भन्दा माथि प्रश्नको उत्तर मिलाउनु पर्छ।
💐नेगेटिभ मार्किङ छैन अर्थात कुनै प्रश्नको गलत उत्तर दिए पनि मिलेको प्रश्नवाट नम्बर काटिने छैन ।
💐 Eduction संकाय लिएकाले कम्तीमा +2 पास गरेको हुनु पर्ने छ र अरु विषयका ले सम्बन्धित विषयको बचोलेर पास गरेको हुनु पर्नेछ छ
धन्यवाद
BOOK FOR YOU

23/05/2022

निम्नमाध्यमिक तह अध्यापन अनुमतिपत्रको विज्ञापन, २०७९
💐दरखास्त फाराम भर्ने मिति २०७९/२/९ देखि २०७९/३/७ सम्म र दोब्बर दस्तुर तिरी २०७९/३/१४ सम्म ।
💐दरखास्त दस्तुर : रु. ७०० ।
💐परीक्षा मिति : २०७९/४/२८ बिहान ८:०० बजे ।
💐उमेर: दरखास्त दिने अन्तिम मितिसम्म १८ वर्ष पूरा भएको।
आवश्यक कागजातहरु :
*******************
💐नागरिकताको प्रमाणपत्र
💐हालसालै खिचिएको फोटो
💐दस्तखत नमूना
💐न्युनतम शैक्षिक योग्यताको लब्धांकपत्र(Transcript)
💐समकक्षताको प्रमाणपत्र
BOOK FOR YOU

नि. मा. बि लाईसेन्स को लागि फर्म खुल्यो llकिताब चाहिए संपर्क गर्नुहोसअर्डरको लागि तपाईंको फोन नम्बर ठेगाना र नाम massage...
23/05/2022

नि. मा. बि लाईसेन्स को लागि फर्म खुल्यो ll
किताब चाहिए संपर्क गर्नुहोस
अर्डरको लागि तपाईंको फोन नम्बर ठेगाना र नाम massage गर्नुस्

07/05/2022

निम्न माध्यमिक तह नतिजा -२०७८ ।
प्रदेश १.।
सफल हुने सम्पूर्णमा बधाई ।।
यहाँबाट हेर्नुहोस नतिजा :
https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=94&fn=pradesh%201%20suchana%20website.pdf

07/05/2022

निम्न माध्यमिक तह नतिजा -२०७८ ।
बागमती प्रदेश ।
सफल हुने सम्पूर्णमा बधाई ।।
यहाँबाट हेर्नुहोस नतिजा https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=96&fn=website%20suchana%20bagmati%20pradesh.pdf

Address

Kathmandu
44600

Telephone

+9779867543009

Website

Alerts

Be the first to know and let us send you an email when Book For You posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share