Shey Dolpo

Shey Dolpo Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Shey Dolpo, Business service, Kathmandu.

हाम्रो मुड्केचुला गाउपालिकाले धेरै प्रक्रिया पुरा गरि एम्बुलेन्सको आज मिति २०८० फाल्गुन ०६ गतेका दिन पशुपतिनाथमा पुजा सम...
18/02/2024

हाम्रो मुड्केचुला गाउपालिकाले धेरै प्रक्रिया पुरा गरि एम्बुलेन्सको आज मिति २०८० फाल्गुन ०६ गतेका दिन पशुपतिनाथमा पुजा सम्पन्न भएको जानकारी गर्दछु।साथै एम्बुलेन्समा सरकारी नाम प्लेटको कार्य छिट्टै पुरा गरे पश्चात अविलम्व नै गाउँपालिका अन्तर्गतका बिरामीहरुको लागि यो सुविधा उपलव्ध हुने यहाँहरूलाई समेत जानकारीको लागि अनुरोध छ।

विश्वकै उच्च स्थान ( समुद्री सतह देखि औसत ५४७२ मिटरको उचाइमा ) मा रहेको छार्का ताङ्सोङ गाउँपालिका -१ मा  पङबोर स्थित भेट...
07/12/2023

विश्वकै उच्च स्थान ( समुद्री सतह देखि औसत ५४७२ मिटरको उचाइमा ) मा रहेको छार्का ताङ्सोङ गाउँपालिका -१ मा पङबोर स्थित भेटिएको नयाँ ताल : पङबोर ताल , डोल्पा कर्णाली 😮❤️🫶
📸 Hemanta Rokaya

काइके युथ क्लब द्वारा आयोजित जिल्ला स्तरीय फुटबल प्रतियोगिता (काइके कप - २०७८) को लागि Shey Dolpo को सपोर्ट Sharmi FC !G...
16/01/2022

काइके युथ क्लब द्वारा आयोजित जिल्ला स्तरीय फुटबल प्रतियोगिता (काइके कप - २०७८) को लागि Shey Dolpo को सपोर्ट Sharmi FC !
Good luck guys from Shey Dolpo Team 👍👏👏⚽⚽

31/07/2021

तात्कालिन प्रधानमन्त्री केपि शर्मा ओलि का मुख्य सल्लाहकार एमालेका युवा नेता बिष्नु रिमाल MCC आँखा चिम्लेर पास गरे हुन्छ भनेर भन्नू हुन्छ

04/04/2021

यो नेपालि शिर उचालि सँसारमा लमकिन्छ
जय नेपाल 🇳🇵🇳🇵

09/02/2021

हार्दिक श्रध्दाञ्जलि
बल्तकारिलाई चाडो भन्दा चाडो कठघरामा उभ्याएर फासि दिईयोस

30/01/2021

70 करोडको एत्रो फुर्ति 😂😂😂

14/01/2021

भ्रष्टाचारीले त भ्रष्टाचार गरि पेट भर्छन
तर मेहनत गरि खाने ले कसरी पेट भर्ने ??
बिन्ती छ सरकार 🙏 गरि खान देउ ।

रमेश प्रसाई र नन्दा सिंहलाई सुखद, सफल र प्रेरणादायी वैवाहिक जीवनका लागि हार्दिक मंगलमय शुभकामना 🌹🌹Congratulations to the...
07/12/2020

रमेश प्रसाई र नन्दा सिंहलाई सुखद, सफल र प्रेरणादायी वैवाहिक जीवनका लागि हार्दिक मंगलमय शुभकामना 🌹🌹
Congratulations to the newly married couple.❤️🥰 बिहे सम्पन्न भएको छ आउनुस् तपाईं पनि बधाई दिनुहोस् । 😍

दुर्गेस थापा र निता ढुंगानाको अभिनय रहेको Bimal Dangi को  नयाँ लोक दोहोरी मेरो हजुर सार्वजनिक हेरेर मन परे लाईक, कमेन्ट,...
19/11/2020

दुर्गेस थापा र निता ढुंगानाको अभिनय रहेको Bimal Dangi को नयाँ लोक दोहोरी मेरो हजुर सार्वजनिक हेरेर मन परे लाईक, कमेन्ट, शेयर र सब्स्क्राईब गरेर साथ दिनुहोला।

Presenting new Nepali lok dohori song Mero Hajur by Bimal Dangi & Sarita Dangi featuring Durgesh Thapa & Neeta Dhungana only on Bimal Dangi's official YouTub...

08/11/2020

नव श्री ५
कम्युनिज्म र गणतन्त्रकि महारानि

17/10/2020

राजेस हमाल बिबादमा आयपछी मुकुन्देको अहिले सम्मकै कढा अभिव्यक्ति हेर्नुहोस र सेयर गर्नुहोस 🙏🙏

Address

Kathmandu
44600

Telephone

9861849934

Website

Alerts

Be the first to know and let us send you an email when Shey Dolpo posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Shey Dolpo:

Share