10/11/2021
सन्तानको प्राप्ति, दीर्घायु, आरोग्य र मनोकामना पुर्ण गर्नका लागि छठ पर्व मनाइने गरिएको विश्वास गरिन्छ । उर्जाको सबैभन्दा ठूलो स्रोत सूर्यलाई मानिन्छ त्यसैले हिन्दु शास्त्रहरूमा सूर्यलाई देवताको रूपमा लिइन्छ ।
भगवान सूर्यको आराधना गरि मनाईने यस पावन छठ पर्व २०७८ को सबैमा हार्दिक मंगलमय शुभकामना !