IEDI - Industrial Enterprise Development Institute

IEDI - Industrial Enterprise Development Institute Empowering Entrepreneurs and Industries for a Better Nepal

आजको गो. प. मा प्रकाशित स्टार्टअप उद्यम कर्जा सन्बन्धित सूचना॥
01/05/2026

आजको गो. प. मा प्रकाशित स्टार्टअप उद्यम कर्जा सन्बन्धित सूचना॥

🔊🔊उद्यमी बन्ने सुनौलो अवसर! 🔊🔊के तपाईं आफ्नै व्यवसाय सुरु गर्न चाहनुहुन्छ?औद्योगिक व्यवसाय विकास प्रतिष्ठान (IEDI) ले  न...
15/04/2026

🔊🔊उद्यमी बन्ने सुनौलो अवसर! 🔊🔊
के तपाईं आफ्नै व्यवसाय सुरु गर्न चाहनुहुन्छ?
औद्योगिक व्यवसाय विकास प्रतिष्ठान (IEDI) ले निःशुल्क उद्यमशीलता विकास तालिम (EDP) सञ्चालन गर्दैछ।
तालिमका मुख्य जानकारी:
✅ आफ्नो क्षमता पहिचान गर्नुस्
✅ सही व्यवसाय छान्नुस्
✅ व्यावसायिक योजना बनाउनुस्
✅ स्वरोजगार बन्नुस्
आवेदन म्याद: २०८२ चैत ३० देखि २०८३ बैशाख १४ सम्म
योग्यता: SLC/SEE वा सो सरह उत्तीर्ण
उमेर: १६ देखि ५० वर्ष
📞 सम्पर्क: ५३६१३३९ / ५३६१४६९
📧 इमेल: [email protected]
🌐 वेबसाइट: https://iedi.gov.np
👉 आजै आवेदन दिनुस्:
🔗 https://forms.gle/hDu4BRFhfvMtkkqWA
औद्योगिक व्यवसाय विकास प्रतिष्ठान
त्रिपुरेश्वर, काठमाडौँ | ISO 9001:2015 Certified Institution
#उद्यमशीलता #स्वरोजगार #नेपाल #व्यवसाय #निःशुल्कतालिम #काठमाडौं

15/04/2026

🔊🔊उद्यमी बन्ने सुनौलो अवसर! 🔊🔊

के तपाईं आफ्नै व्यवसाय सुरु गर्न चाहनुहुन्छ?

औद्योगिक व्यवसाय विकास प्रतिष्ठान (IEDI) ले निःशुल्क उद्यमशीलता विकास तालिम (EDP) सञ्चालन गर्दैछ।

तालिमका मुख्य जानकारी:
✅ आफ्नो क्षमता पहिचान गर्नुस्
✅ सही व्यवसाय छान्नुस्
✅ व्यावसायिक योजना बनाउनुस्
✅ स्वरोजगार बन्नुस्

आवेदन म्याद: २०८२ चैत ३० देखि २०८३ बैशाख १४ सम्म
योग्यता: SLC/SEE वा सो सरह उत्तीर्ण
उमेर: १६ देखि ५० वर्ष

📞 सम्पर्क: ५३६१३३९ / ५३६१४६९
📧 इमेल: [email protected]
🌐 वेबसाइट: https://iedi.gov.np

👉 आजै आवेदन दिनुस्:
🔗 https://forms.gle/hDu4BRFhfvMtkkqWA

औद्योगिक व्यवसाय विकास प्रतिष्ठान
त्रिपुरेश्वर, काठमाडौँ | ISO 9001:2015 Certified Institution

#उद्यमशीलता #स्वरोजगार #नेपाल #व्यवसाय #निःशुल्कतालिम #काठमाडौं

🇳🇵 नेपालको आर्थिक समृद्धिका लागि एउटा ठूलो अवसर!✅ के तपाईंसँग नयाँ व्यवसायको सोच छ?✅ के तपाईं आफ्नो विचारलाई वास्तविक व्...
08/04/2026

🇳🇵 नेपालको आर्थिक समृद्धिका लागि एउटा ठूलो अवसर!

✅ के तपाईंसँग नयाँ व्यवसायको सोच छ?
✅ के तपाईं आफ्नो विचारलाई वास्तविक व्यवसायमा बदल्न चाहनुहुन्छ?

त्यसो भए यो तपाईंकै लागि हो!

🚀 औद्योगिक व्यवसाय विकास प्रतिष्ठान (IEDI) ले काठमाडौँमा निःशुल्क स्टार्टअप तालिम कार्यक्रम सञ्चालन गर्दैछ।

मुख्य जानकारी:
* आवेदन म्याद: २०८२ चैत्र २४ देखि २०८३ बैशाख ०६ गतेसम्म
* सम्पर्क मिति: २०८३ बैशाख ०८ गते
* उद्यमशीलता अभिमुखीकरण: २०८३ बैशाख १३–१५ (३ दिन)
* बुटक्याम्प: २०८३ बैशाख १६–२४ (७ दिन)
* न्यूनतम योग्यता: १०+२ उत्तीर्ण
* शुल्क: निःशुल्क

आवेदन दिनुहोस्:
* Google Form: https://forms.gle/Te8G1LJJ3TZHaLwAA
* इमेल: [email protected]
* वेबसाइट: https://iedi.gov.np/

औद्योगिक व्यवसाय विकास प्रतिष्ठान
त्रिपुरेश्वर, काठमाडौँ | ISO 9001:2015 Certified Institution
📞 ५३६१३३९ | ५३६१४६९

#उद्यमशीलता #निःशुल्कतालिम #काठमाडौँ

आवेदन दिनको लागि कृपया दिएको Link मा गएर फारम भर्नुहुन अनुरोध छ । https://forms.gle/6uNfpTGGU1Q9bcn56
04/02/2026

आवेदन दिनको लागि कृपया दिएको Link मा गएर फारम भर्नुहुन अनुरोध छ ।
https://forms.gle/6uNfpTGGU1Q9bcn56

Address

Industrial Enterprise Development Institute
Kathmandu

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Telephone

+97715366162

Alerts

Be the first to know and let us send you an email when IEDI - Industrial Enterprise Development Institute posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to IEDI - Industrial Enterprise Development Institute:

Shortcuts

Share