11/12/2022
हाम्रो भोक्राहा नर्सिङ्ह वार्ड नम्बर ५ को सथिहरु कता हौ भोलि आउने बला छ( DAP) मल भ्नाले खाद र ज्गा को लाल पुर्जा लियेर आउनु नत्र पाउनु हुन्न खाद र त्य्स्मा पनि २० देखि 25 किलो सम्म मात्र
र मान्छे चिनी चिनी ठुलो मान्छेहरु लाई जति पनि दिन्छ