Berojgar Basti बेरोजगार बस्ती

Berojgar Basti बेरोजगार बस्ती यदि तपाई बेरोजगार हुनुहुन्छ भने यो पे?

सहकारी संस्थालाई क्यासियर आवश्यकतास्थानः बसुन्धारा काठमाण्डौंयोग्यताःbbs pass or सहकारी क्षेत्रमा क्यसियर पद मा काम गरेक...
16/06/2024

सहकारी संस्थालाई क्यासियर आवश्यकता
स्थानः बसुन्धारा काठमाण्डौं
योग्यताःbbs pass or सहकारी क्षेत्रमा क्यसियर पद मा काम गरेको (महिला मात्र)
तलबः आपसि समझदारिमा।
नजिक रहनेलाई बढि प्रथामिकता दिईनेछ।
सम्पर्कः9819761919 / 014980790

10/06/2022

कुनै पनिसर्भिस शुल्क लाक्दैन
फुडमान्डु को लागि 25 जना बाइक होल्डर अर्जेन्ट आवश्यकता
तलब : 25000 देखि 35000 सम्म +फ्यूल + रिचार्ड + सर्भिसिङ
समय : 12 देखि 9 बजे सम्म
योग्यता: साधारण लेखपड
बिदा : हप्तामा 1दिन
नोट: पार्ट टाईम/ फुल टाईम गर्छु भन्दा नि मिल्ने
काम गर्ने स्थान: काठमाण्डौ, ,भक्तपुर,ललितपुर
सम्पर्क :014984291/9851216253/9818233702
इमेल ; [email protected]

07/06/2022

सहकारीको लागि 5 जना बजार प्रतिनिधि अर्जेन्ट आवश्यकता
तलब: 13450+ खाजा खर्च+गाडीभाडा
समय: 10 to 5
काम गर्ने स्थान: कलंकी बाफल
बिदा: सनिबार
सम्पर्क :014984291/9851216253/9818233702
इमेल ; [email protected]
नोट: नजिकै हुने ले सम्पर्क गर्नु होला

06/06/2022

अन लाइनसपको लागि लाइसन होल्डर 5 जान अर्जेन्ट आवश्यकता
तलब :15000+ खाजा
समय :10 घण्टा
बिदा : ह्प्तामा 1 दिन
काम गर्ने स्थान : न्युरोड,बालाजु,बसुन्धरा,कोटेश्वर, चाबेल
सम्पर्क :014984291/9851216253/9818233702
इमेल ; [email protected]

02/06/2022

पुरानो मार्कट भयको सहकारीको लागि 5 जना बजार प्रतिनिधि अर्जेन्ट आवश्यकता
तलब:14000 + कमिसन
समय: 10 to 5
बिदा: सनिबार
काम गर्ने स्थान: न्युरोड असन
सम्पर्क :014984291/9851216253/9818233702
इमेल ; [email protected]

24/05/2022

न्युरोडको लागि 7 जना रिसेप्सनिष्ट आवश्यकता !!
ट्राभल एजेन्सी को लागि
तलब ; 15000-30000 सम्म !!
योग्यता ; 12 पास computer skill +english राम्रो भएको हुनु पर्ने छ
सम्पर्क ; 014984291/ 9851216253/ 9818233702

18/05/2022

कुलेशोवेर सहकारी को लागि 1 जना चिया खाजा बनाउने कर्मचारी आवश्यकता !
तलब ; 8000
समय ; 10-3 सम्म मात्र
बिदा ; शनिबार
सम्पर्क ;014984291/9851216253/9818233702

06/05/2022

बासबारी को लागि कर्मचारी आवश्यक !
1ह्याबी ड्राइभर 1 जना
तलब ; 22,000
2.टिचर 1 जना
तलब ; 15000
सम्पर्क ;014984291/9851216253/9818233702

04/05/2022

खान बस्न सहित 2 जना लाइट ड्राइभर आवश्यकता !!
तलब ; 15000 खान बस्न सहित
लोकेसन ; काठमाण्डौ
सम्पर्क ;014984291/9851216253/9818233702

03/05/2022

हाम्रो आफ्नै कम्पनि को लागि 20 जना मार्केटिङ गर्न सक्ने कर्मचारी आवश्यक
तलब ; 20,000-30000 सम्म
थप जानकारी हरु ,
1. जब को लागि कुनै शुल्क लाग्दैन !
2. slc पास गरेको हुनु पर्ने छ
3.काम गर्ने समय दिनको 7 घण्टा सम्म गर्दा पनि हुन्छ !!
4 हप्तामा 1 दिन बिदा को ब्यवस्था
आवश्यक कागजात हरु ,
1. नागरिता , PP SIZE को फोटो ,SLC पास गरेको डकुमेन्ट अनिबार्य साथ् मा
लियर आउनु होला
सम्पर्क नम्बर ;014984291/9851216253/9818233702
फ्री तालिम को ब्यवस्था पनि गरिएको छ !!

03/05/2022

हाम्रो आफ्नै कम्पनि को लागि 20 जना मार्केटिङ गर्न सक्ने कर्मचारी आवश्यक
तलब ; 20,000-30000 सम्म
थप जानकारी हरु ,
1. जब को लागि 300 को दस्तुर लाग्ने अन्य कुनै शुल्क लाग्दैन !
2. slc पास गरेको हुनु पर्ने छ
3.काम गर्ने समय दिनको 7 घण्टा सम्म गर्दा पनि हुन्छ !!
4 हप्तामा 1 दिन बिदा को ब्यवस्था
आवश्यक कागजात हरु ,
1. नागरिता , PP SIZE को फोटो ,SLC पास गरेको डकुमेन्ट अनिबार्य साथ् मा
लियर आउनु होला
सम्पर्क नम्बर ;014984291/9851216253/9818233702

20/04/2022

गंगबु मेनपावर को लागि 2 जना डकुमेन्ट्री गर्ने कर्मचारी आवाश्यक !!
तलब ; 15000
समय ; 10-5
योग्यता ; 12 पास गरेको मेनपावर सम्बन्धि अनुभब भएको हुनु पर्ने छ !!
बिदा ; शनिबार
सम्पर्क ;01-4984291/9851216253/9818233702
Email : [email protected]

Address

Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Berojgar Basti बेरोजगार बस्ती posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Berojgar Basti बेरोजगार बस्ती:

Share