EDV Nepal

EDV Nepal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from EDV Nepal, Consulting Agency, Kathmandu.

03/11/2024

Happy Bhai Tika to all. ❤️

आजबाट EDV खुल्दै: EDV application is opening tonight at 9:45 PM. People can register till 10:45 PM on November 5, accord...
02/10/2024

आजबाट EDV खुल्दै: EDV application is opening tonight at 9:45 PM. People can register till 10:45 PM on November 5, according to US Embassy in Nepal.

EDV 2026 भर्न चाहिने जानकारीहरू के के हुन् ? 1. आवेदक १२ कक्षा उत्तिर्ण हुनु पर्नेछ। यदि हाल  १२ कक्षा अनउत्तिर्ण भएमा २...
02/10/2024

EDV 2026 भर्न चाहिने जानकारीहरू के के हुन् ?
1. आवेदक १२ कक्षा उत्तिर्ण हुनु पर्नेछ। यदि हाल १२ कक्षा अनउत्तिर्ण भएमा २ बर्ष भित्र उत्तिर्ण हुनसक्ने आवेदक हुनुपर्छ।
2. आवेदकको पुरा नाम, जन्म मिति, जन्म स्थान
3. आवेदक विवाहित भए जहान तथा २१ बर्ष मूनिका अविवाहित बच्चाहरूको पुरा नाम, जन्म मिति, जन्म स्थान ।
4. आवेदकको ईमेल ।
5. आवेदकको फोन नम्बर ।
6. आवेदकको हालको पत्राचार गर्ने ठेगाना ।
7. २ बाई २ को सबैको फोटो । विगतको EDV मा प्रयोग भईसकेको फोटो पून: यस पालीको EDV मा प्रयोग भएमा आवेदन अयोग्य हुनेछ ।
8. आवेदकको वैवाहिक स्थिती ।

04/05/2024

Result हेर्दा पालो पालो गरेर हेरम हैं
server crash भएर चेक गर्न गाह्रो भइसक्यो 😀

04/05/2024

EDV 2025 Result !!!!!

Result Date: आज राती 9:45 PM मा

EDV 2025 नतिजाको लागि हार्दिक मंगलमय् शुभकामना ।

21/04/2024

EDV 2025 Result
Coming Soon
Result Date: 4 May 2024 at 9:45 PM

EDV 2025 का सम्पूर्ण आवेदकहरुलाई EDV Nepal को तर्फबाट EDV 2025 नतिजाको लागि हार्दिक मंगलमय् शुभकामना ।

07/11/2023

Namaste शुभः लाभः

आज अन्तिम दिन 21 कार्तिक 2080, मंगलवार छुट्टेला है अमेरिकामा बसोबास तथा रोजगारको सुनौलो अवसर EDV 2025 भर्न हामीलाइ म्यासेज गर्नुहोला !

१. पासपोर्ट साइज फोटो
२. नागरिकताको फोटो
३. इमेल आइडी र फोन नम्बर

सहित म्यासेज गर्नुहोस् !

06/11/2023

DV भर्न अब १ दिन मात्र बाकी DV भर्न हामीलाइ म्यासेज गर्नुहोला !

१. पासपोर्ट साइज फोटो
२. नागरिकताको फोटो
३. इमेल आइडी र फोन नम्बर

सहित म्यासेज गर्नुहोस् !

31/10/2023

डिभी २०२५ भर्न चाहिने कागजातहरु:-
1. Citizenship photo
2. Email id
3. Mobile number
4. PhoTo (pp size)

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when EDV Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share