Kampoj Badal

Kampoj Badal I want to be a good man. Faith each other.sanka le lanka pit6.

हामि खोजिरहेका छौ पौरखि हातको साथ… आऊनुस हामिसंग र देखाऊनुस आफ्नो पौरख र बनाऊनुस आफ्नो Carrier… हामि दिन्छौ कामगर्ने Pla...
27/01/2026

हामि खोजिरहेका छौ पौरखि हातको साथ… आऊनुस हामिसंग र देखाऊनुस आफ्नो पौरख र बनाऊनुस आफ्नो Carrier… हामि दिन्छौ कामगर्ने Plateform…

Hurry up for the Post Assistant Accountant (Billnig Head)…
15/05/2025

Hurry up for the Post Assistant Accountant (Billnig Head)…

31/05/2024
तमु ल्होसार र नया बर्ष २०२४ को शुभकामना...
31/12/2023

तमु ल्होसार र नया बर्ष २०२४ को शुभकामना...

Hurry up…Only two headquarters left…Last Date of Application:2nd January 2024
25/12/2023

Hurry up…
Only two headquarters left…
Last Date of Application:2nd January 2024

Hurry up….
09/12/2023

Hurry up….

जे छैन त्यसलाई मनमा सजाउजे छ त्यसै सङ्ग खुसी मनाउचाडपर्बले हाम्रो सम्बन्ध र भाइचारालाई अरु गाढा र बलियो बनाओसदिपावली र भ...
15/11/2023

जे छैन त्यसलाई मनमा सजाउ
जे छ त्यसै सङ्ग खुसी मनाउ
चाडपर्बले हाम्रो सम्बन्ध र भाइचारालाई अरु गाढा र बलियो बनाओस
दिपावली र भाई टिकाको सबैमा मधुर शुभकामना...

गोबर्धन पुजाको हार्दिक मङलमय शुभकामना ...
14/11/2023

गोबर्धन पुजाको हार्दिक मङलमय शुभकामना ...

नेपाल सम्बत ११४४ को हार्दिक मगलमय शुभकामना ... न्हुदया लसतया भिन्तुना...
14/11/2023

नेपाल सम्बत ११४४ को हार्दिक मगलमय शुभकामना ...
न्हुदया लसतया भिन्तुना...

यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर...
12/11/2023

यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ । आज एकै दिन नरकचतुर्दशी, कुकुरतिहार, लक्ष्मी पूजा दीपमालिका परेको छ ।

यो रमाइलो तिहारको अवसरमा नेपाल र नेपाल बाहिर बसेका सबै नेपाली दाजुभाइ एवं दिदिबहिनीको सुख ,समृद्धि अनि सु-स्वास्थको कामन...
11/11/2023

यो रमाइलो तिहारको अवसरमा नेपाल र नेपाल बाहिर बसेका सबै नेपाली दाजुभाइ एवं दिदिबहिनीको सुख ,समृद्धि अनि सु-स्वास्थको कामना गर्दै हाम्रो टिम बिग बि भेट ट्रेडिङ को तर्फबाट हर्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौं ।

Address

Bhawana Marga
Kathmandu

Telephone

+9779851030412

Website

Alerts

Be the first to know and let us send you an email when Kampoj Badal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Kampoj Badal:

Share