All Store

All Store Shop Smarter, Shop Easier

13/04/2026

शुभ नयाँ वर्ष २०८३! 🌟
हाम्रा आदरणीय ग्राहकहरू,
तपाईंहरूको माया र समर्थन नै हाम्रो सबैभन्दा ठूलो शक्ति हो।
यो नयाँ वर्षले तपाईंको जीवनमा
खुशी, समृद्धि र सफलता भरिदियोस्।
आगामी दिनहरूमा अझ राम्रो सेवा र अफरहरू लिएर
हामी तपाईंको साथमा रहनेछौं।
All Store — Shop Smarter, Shop Easier.

12/04/2026

New year 2083
Offer 🌟 Offer 🌟 Offer 4 ropes @999 &
2 ropes @699

Clothes Drying Rope🧺✨
✅Length (1 rope) 👉 3 meter
✅Free Home Delivery all over Nepal
✅ टिकाउ र स्टाइलिश क्लिपहरू(12 clips)
✅ सजिलै लुगा सुकाउन मिल्ने बलियो
✅ घरभित्र वा बाहिर दुवै ठाउँमा प्रयोग गर्न उपयुक्त

✍अर्डर को लागि सम्पर्क नम्बर र ठेगाना message box मा छोड्नुहोला वा हामीलाई फोन गर्नुहोला !!
☎Call : 9705516003

28/03/2026

🔥 Delivery all over Nepal 🚚🇳🇵
Automatic Water Sprinkler
💧 Rs. 699 (1 pc) | 💧 Rs. 1150 (2 pcs)
अब पाइप समातेर पानी हाल्ने झन्झट सकियो! 💦 360° Automatic Lawn Sprinkler ले बगैँचाको हरेक कुनामा समान रूपमा पानी छर्केर माटोलाई सधैं ओसिलो र बिरुवालाई हरियो र स्वस्थ राख्छ 🌱
✔ 1 time setup – no मेहनत
✔ Natural rain जस्तै soft spray
✔ साना बिरुवामा पनि सुरक्षित
🌿 फुलबारी होस् वा करेसाबारी—अब सिँचाइ सजिलो र झन्झटरहित
Call now for delivery 9705516003

06/01/2026

🔥 Smart Kitchen, Easy Cleaning! 🔥
अब स्टोभ सफा गर्न घस्ने, रगड्ने झन्झट अन्त्य गर्नुहोस्।
तेल र मसला स्टोभभरि फैलिँदा हैरान हुनुहुन्छ?
अब सजिलो समाधान छ — Disposable Aluminum Foil Stove Burner Cover
१ पाउचमा १० वटा cover
💰 मात्र रु. 500
Shape available :- Circle and Square
फोहोर परेपछि बस् हटाउनुहोस् र फाल्नुहोस् —
स्टोभ सधैं सफा, समय बचत, मन पनि हल्का ✨
⏳ Limited Stock
📩 DM गरेर आजै अर्डर गर्नुहोस्
9705516003

02/01/2026

🎊 नयाँ वर्ष 2026 विशेष अफर! 🎊
नयाँ वर्षको सुरुवात सफा र fresh washing machine बाट गर्नुहोस्। हामी ल्याएका छौं Washing Machine Cleaning Tablets, जहाँ १ बक्समा १२ वटा cleaning cubes उपलब्ध छन्। यी tablets ले washing machine भित्र जमेको detergent, फोहोर, bacteria र दुर्गन्ध हटाएर मेसिनलाई भित्रैदेखि सफा राख्छन्। नियमित प्रयोगले कपडा अझ fresh हुन्छ, मेसिनको performance राम्रो रहन्छ र lifespan पनि बढ्छ।
✨ नयाँ वर्ष विशेष मूल्य ✨
२ बक्स मात्र रु. 600
४ बक्स combo मात्र रु. 1000
📦 काठमाडौं उपत्यकाभित्र Free Home Delivery!
Order now :- 9705516003

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when All Store posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share