21/07/2023
महिला सशक्तिकरण केन्द्रको आयोजनामा हुन गइरहेको "६ महिने सीप विकास (हस्तकला व्याग) तालिममा सहभागी भई समयमा नै आवेदन फारम भरिदिनु हुन यो सुचना प्रकाशित गरिएको छ ।
आवेदन फारम खुल्ने मिति: २०८०/०४/०१
आवेदन फारम भर्ने अन्तिम मिति : २०८०/०४/१५
आवेदन शुल्क : रु.१००/-
समावेश गर्नुपर्ने कागजातहरु :
* पासपोर्ट साईजको फोटो - १
* नागरिकता प्रमाणपत्रको प्रतिलिपि-१
* शैक्षिक योगताको फोटोकपी छ भने,
* प्रथम तह सिलाई सीप सिकेको प्रमाणपत्र अनिवार्य ।
धन्यवाद!!