11/10/2026
घटस्थापनाको हार्दिक मंगलमय शुभकामना!
Easy Export & Import Service परिवारको तर्फबाट तपाईंहरू सम्पूर्णमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना।
यस शुभ अवसरले तपाईं र तपाईंको परिवारमा खुसी, सफलता र नयाँ सम्भावनाहरू ल्याओस्।
Happy Ghatasthapana!
With warm wishes
Easy Export & Import Service Family
❤️