VRock & Company

VRock & Company Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from VRock & Company, Consulting Agency, 357/36, Kalika Marg, Kalikasthan, Kathmandu.

VRock & Company focuses on consulting and advisory work in the field of infrastructure development, financial services, strategy, management and leadership, leading to tangible outcomes. With decades of empirical, pragmatic, and substantive value addition to the corporate world in our collective arsenal, we have established a firm, which works with Governments, investors, private sector, developme

nt sector, multi-lateral and bilateral agencies to solve real and diverse set of problems, stimulating shareholder value creation, development and economic growth.

Great ideas shape better policies!!!At VRock & Company, we're looking for a Governance & Energy Research Intern to suppo...
07/08/2026

Great ideas shape better policies!!!
At VRock & Company, we're looking for a Governance & Energy Research Intern to support research and analysis at the intersection of governance, public policy, and energy sector.
If you're eager to learn, analyze complex policy issues, eager to make meaningful contributions and work alongside experienced professionals we encourage you to apply.
Application details:

Roles and ResponsibilitiesVRock & Company Pvt. Ltd. is seeking motivated and detail-oriented interns to support ongoing research, policy...

नेपालमा बिजुलीको खपत बढाउने चुनौती केवल थप विद्युत् उत्पादन गर्ने होइन, उद्योगलाई भरपर्दो विद्युत् आपूर्ति, प्रसारण पूर्...
03/08/2026

नेपालमा बिजुलीको खपत बढाउने चुनौती केवल थप विद्युत् उत्पादन गर्ने होइन, उद्योगलाई भरपर्दो विद्युत् आपूर्ति, प्रसारण पूर्वाधारको विस्तार र व्यावहारिक नीतिगत सुधारसँग पनि जोडिएको छ।

ऊर्जा खपत वृद्धि, औद्योगिक प्रतिस्पर्धात्मकता र आवश्यक नीतिगत सुधारबारे Ajaya Shrestha को विचार।

पूरा लेख पढ्न तलको लिंकमा जानुहोस्।

काठको परिमाण सही र छिटो अनुमान गर्ने आधुनिक तथा वैज्ञानिक तरिकाहरू हुँदाहुँदै हरेक रूखको छुट्टाछुट्टै जिपिएस ल.....

हामीकहाँ बर्खामा बिजुली बढी हुने र हिउँदमा नपुग्ने समस्या साँच्चिकै प्राकृतिक मात्र हो त? कि यो हाम्रा जलविद्युत आयोजनाह...
07/07/2026

हामीकहाँ बर्खामा बिजुली बढी हुने र हिउँदमा नपुग्ने समस्या साँच्चिकै प्राकृतिक मात्र हो त? कि यो हाम्रा जलविद्युत आयोजनाहरू डिजाइन गर्दा गरिएको प्राविधिक रोजाइको परिणाम हो? Ajaya Shresthaको यो विचारोत्तेजक लेखले नेपालको ऊर्जा क्षेत्रको एउटा यस्तो पाटोबारे चर्चा गरेको छ, जसको बारेमा विरलै चर्चा गर्ने गरिन्छ।

श्रेष्ठका अनुसार, उत्पादन भएको तर बिक्न नसकेको मेगावाट कुनै उपलब्धि होइन, त्यो त सरासर घाटाको व्यापार हो। त्यसैले अब नेपालले आफ्नो जलविद्युतको रणनीति बदल्ने बेला आएको छ। आन्तरिक खपतका लागि वर्षैभरि समान रूपमा बिजुली दिने र निर्यातका लागि बजार सुनिश्चित भएका आयोजना मात्र अघि बढाउनु बुद्धिमानी हुनेछ।

पूरा लेख पढ्न तलको लिङ्कमा क्लिक गर्नुहोला:
🔗

हामीले हाम्रा जलविद्युत गृहहरू हिउँदको तुलनामा बर्खामा बढी बिजुली निकाल्ने गरी बनायौं। वास्तवमा, हामीले हिउँदक...

नेपालले ऊर्जा उत्पादनमा उल्लेखनीय प्रगति गरेको छ। तर अबको बहस केवल थप मेगावाट थप्ने होइन, उत्पादन भएको ऊर्जालाई कसरी उपय...
15/06/2026

नेपालले ऊर्जा उत्पादनमा उल्लेखनीय प्रगति गरेको छ। तर अबको बहस केवल थप मेगावाट थप्ने होइन, उत्पादन भएको ऊर्जालाई कसरी उपयोग गर्ने र त्यसबाट राष्ट्रिय अर्थतन्त्रलाई कसरी लाभान्वित बनाउने भन्ने विषयमा केन्द्रित हुन आवश्यक छ।

ऊर्जा क्षेत्रको भविष्यबारे Ajaya Shresthaको विचार।

पूरा लेख पढ्न तलको लिंकमा जानुहोस्।

सरकारले अझै पनि सन् २०३५ सम्ममा ३० हजार मेगावाट विकास गर्ने योजना बनाएको छ । धेरै मेगावाट, धेरै समृद्धि भन्ने त्यह...

नेपालले विद्युत् उत्पादनमा उल्लेखनीय प्रगति गरेको छ। अबको प्राथमिकता भनेको ऊर्जा सुरक्षा, भरपर्दो आपूर्ति, सुदृढ पूर्वाध...
12/06/2026

नेपालले विद्युत् उत्पादनमा उल्लेखनीय प्रगति गरेको छ। अबको प्राथमिकता भनेको ऊर्जा सुरक्षा, भरपर्दो आपूर्ति, सुदृढ पूर्वाधार र दिगो ऊर्जा भविष्य सुनिश्चित गर्नु हो।

नेपालको ऊर्जा क्षेत्रको आगामी दिशा र आवश्यक सुधारका विषयमा Radhesh Pant को विचार लेख।

पूरा लेख तलको लिंकमा पढ्न सक्नुहुन्छ।
https://ekantipur.com/opinion/2026/02/24/the-path-to-energy-security-52-34.html

राज्य र नागरिकबीच प्रत्यक्ष एवं संवेदनशील सम्बन्धको कडी हो– ऊर्जा । तर, नीतिगत बहसमा ऊर्जाको विषय ओझेलमा छ । आमन...

Address

357/36, Kalika Marg, Kalikasthan
Kathmandu

Opening Hours

Monday 09:30 - 17:00
Tuesday 09:30 - 17:00
Wednesday 09:30 - 17:00
Thursday 09:30 - 17:00
Friday 09:30 - 17:00

Telephone

+97714510291

Alerts

Be the first to know and let us send you an email when VRock & Company posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to VRock & Company:

Shortcuts

Share