01/10/2022
जयन्ती मङ्गला काली भद्रकाली कपालिनी ।
दुर्गा शिवा क्षमा धात्री स्वाहा स्वधा नमोस्तुते ।।
नेपालीहरुको महान चाड बडा दशैं २०७९ को मंगलमय शुभकामना !!!
हिन्दुहरुको महान चाड बिजया दशमीको अबसरमा बर्दघाटबासिहरुमा शान्ति, सदभाब र ब्यक्तिगत, पारिवारिक र सामाजिक सम्बृद्विको लागि लाग्ने ऊर्जा प्राप्त होस भन्दै नबदुर्गा मातासॅग प्राथना गर्दछु !!!