Tika

Call Directions Website Contact the business

Tika विश्वमा छरिएका गोरा,काला,पहेला हामी एउटै मान्छे हौं ।
उत्पत्तिमा हेरा साथी हामी एउटै पू्र्खाको सन्तान हौं ।

हार्दिक श्रद्वन्जली
22/09/2026

हार्दिक श्रद्वन्जली

दिल निसानी मगरको सरकारलाई कडा प्रहारबलात्कारीहरू धरौटीमा छुटेका छन्, विश्लेषकहरू पक्राउ परेका छन्।  भरत दाहालले  "फक अमे...
22/09/2026

दिल निसानी मगरको सरकारलाई कडा प्रहार

बलात्कारीहरू धरौटीमा छुटेका छन्, विश्लेषकहरू पक्राउ परेका छन्। भरत दाहालले "फक अमेरिका" भनेका होइनन्, अन्तर्राष्ट्रिय मिडियामा आएका समाचारको समीक्षा गरेका हुन्। यूएफओ चढेर एलियन आयो भन्न पाइन्छ, पृथ्वी चेप्टो छ भन्न पाइन्छ, कोरोना भाइरस नक्कली हो भन्न पाइन्छ, अमेरिकाले डलर लगानी गर्‍यो भन्न पनि पाइन्छ। घण्टाको conspiracy theory?

कोही पक्राउ पर्दैमा डर मान्नु पर्दैन। अफगानिस्तानमा जस्तो नेपालमा शरिया कानुन छैन, चाहेर पनि ढुङ्गाले हानेर मार्न सक्दैनन्। साउदीका पत्रकार जमाल खशोग्जीलाई जस्तो खलास गर्न पनि सक्दैनन्। भरत दाहाल जेल नै परे पनि उनले जेल तोडेर भाग्नु पर्दैन, कुनै डीएसपीलाई हार्दिक श्रद्धाञ्जलि दिनु पर्दैन। न्यायालयले स्वतःस्फूर्त न्याय दिनेछ।

साउदीमा मिसाइल खसेर भागाभाग गरिरहेका नेपालीहरूले पनि भरत दाहाललाई नै गाली गर्दैछन्।
स्रोत : दिल निसानी मगरको फेस बुक

Ranitalko pani jasitai (Studio)
20/09/2026

Ranitalko pani jasitai (Studio)

Provided to YouTube by Shiba Music Pvt. LtdRanitalko pani jasitai...

19/09/2026

अशोक दर्जिले टंक बुढाथोकीलाई कडा जवाफ दियो...

सबै दर्शकलाई नमस्कार

सबैभन्दा पहिले हामीलाई बधाई तथा माया दिनुहुने सम्पूर्ण दर्शकप्रति धेरै–धेरै आभार। हाम्रो चलचित्र ‘पार्वती’ ‘चौथो हप्तामा प्रवेश गरेको छ, यो कुराले मलाई निकै खुसी बनाएको छ।

यतिबेला ‘पार्वती’ चलचित्रको प्रचार–प्रसारका लागि म पूर्वमा छु। पूर्वका सम्पूर्ण दर्शकलाई नजिकैको हलमा गएर ‘पार्वती’ हेर्न हार्दिक आग्रह गर्दछु।

अर्को एउटा कुरा पनि भन्न चाहन्छु। हिजो एउटा कार्यक्रममा मेरा कर्म दिने ‘टंक दाइ’ ले बोल्नुभएको विषयलाई लिएर विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा धेरै अतिरञ्जित ढंगले प्रस्तुत भइरहेको देखेँ। त्यसैले सबैसँग मेरो विनम्र अनुरोध छ—कृपया यस विषयलाई लिएर ‘टंक दाइ’लाई र मलाई गाली नगर्नुहोला।

उहाँ मेरो जन्म दिने बुवा नभए पनि कर्म दिने बुवा हुनुहुन्छ। आफ्ना सन्तानलाई केही भन्न उहाँलाई छुट छ। त्यसैले उहाँ भिडियोमा आएर बोल्नुभएको विषयलाई लिएर उहाँलाई नराम्रो नबनाइदिनुहोस् र मलाई पनि गाली नगर्नुहोस्, प्लिज।

अहिले म ‘पार्वती’ चलचित्रको प्रचार–प्रसारका लागि देश दौडिरहेको छु। त्यसैले यो विषयलाई विवाद नबनाइदिनुहुन सबैमा अनुरोध गर्दछु।

बरु, ‘पार्वती’ नहेर्नुभएको छ भने नजिकैको हलमा गएर हेर्नुहोस्। हेर्नुभएको छ भने चलचित्र कस्तो लाग्यो, सामाजिक सञ्जालमार्फत आफ्नो प्रतिक्रिया दिनुहोस्। तपाईंहरूको प्रतिक्रिया र माया नै हाम्रो लागि सबैभन्दा ठूलो कुरा हो।

र ‘टंक दाइ’ , तपाईंले ‘पार्वती’ हेर्नुभएको छ कि छैन? हेर्नुभएको छैन भने एकपटक हेरेर मेरो र निता दिदीको काम कस्तो लाग्यो, मलाई भन्नुहोला है।

तपाईं त मेरो भगवान् र गुरुजस्तै हुनुहुन्छ। मलाई यति भन्ने अधिकार तपाईंलाई छ ‘दाइ’ ।

I Love You, ‘टंक दाइ’।🙏🙏🙏🙏🙏🙏

टंक बुढाथोकी र अशोक दर्जिको सम्बन्ध सकियो ! दुख लाग्यो !
16/09/2026

टंक बुढाथोकी र अशोक दर्जिको सम्बन्ध सकियो ! दुख लाग्यो !

आखिर के भयो टंक बुढाथोकी र अशोक दर्जिको सम्बन्ध ?

09/09/2026


30/08/2026


Address

Bagmati
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Tika posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Tika:

Shortcuts

Share