22/08/2024
आज ०६ भाद्रा २०८१-------
===================
१,अफिसमा खान,बस्न सहितको स्ट्याण्डबाई ड्युटीमा ३ जना भुपु गार्ड रु२०,०००/- र भैसेपाटीमा २ जना भुपु गार्ड रु२४,५००/-,अर्जेण्ट
२,सितापाईलाको नेटमा खान,बस्न सहितको नेटमा हेल्पर गर्ने तमाङ्ग थरको केटा रु१३,२००/-
३,तिनकुनेको कलेजमा २५ उमेर पुगेकी लेडिज फ्रन्ट डेस्कको लागि रु१५,०००/- र ११/१२ क्लासमा जोलोजी पढाउने टिचर,तलब सहमतिमा---
४,थापाथलीमा कार वास गर्ने केटा,बस्न छ,खाना छैना,तलब रु१०,०००/-+दैनिक खाजा रु१००/-
५,मुस्ताङ्गको लागि ६ जना अलराउण्डर कुक रु३०-३५,०००/-, जाने खर्च कंम्पनिको
६,नाम्चेको लागि बेकरी सेफ रु४०-४५,०००/-, जाने खर्च कंम्पनिको
७,बुढानिलकंण्ठमा म्यानेजमेन्ट पढेको लेडिज सुपरभाईजर,८ घंण्टाको रु२०-२५,०००/-
८!सप्तरीको लागि किचनहेल्पर रु१६,०००/-,जाने खर्च होटेलकोcall us 9823066395