Khoji Sansar

Khoji Sansar Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Khoji Sansar, Business service, Kathmandu.

Free Classified Ads in Nepal ✓ Jobs in Nepal ✓ Directory of Nepal ✓ Buy or Sell Brand New or Used Real Estate, Services, Car, Electronics, Mobile, Laptop, Motorcycle, Printers, Furniture, T-shirts, Cloths, Sport items etc... ✓ Post All Free

२०४७ प्रजातन्त्रको आए पछिको विकास र त्यस भन्दा पहिलाको अवस्था केही भएको छैन भन्नेहरू यो तथ्यांक हेर्नुहोस ।
29/01/2026

२०४७ प्रजातन्त्रको आए पछिको विकास र त्यस भन्दा पहिलाको अवस्था
केही भएको छैन भन्नेहरू यो तथ्यांक हेर्नुहोस ।

बालेन साहको फोटो राख्दै पत्रकार राजेन्द्र बानियाले लेख्छन:फाल्गुण २१ को निर्वाचनलाई केन्द्र बिन्दुमा राखेर सुरु गरौं " प...
28/01/2026

बालेन साहको फोटो राख्दै पत्रकार राजेन्द्र बानियाले लेख्छन:

फाल्गुण २१ को निर्वाचनलाई केन्द्र बिन्दुमा राखेर सुरु गरौं " प्रश्न सोधौँ" अभियान ।यो कुनै दल विरोधी अभियान होइन,बरु उम्मेदवार र नेता भन्नेहरुलाई जिम्मेवार बनाउने अभियान हो। तपाईहरु पनि उहाँहरुलाई जहाँ भेट्नुहुन्छ,त्यहीँ प्रश्न सोध्नुहोस् ।

"प्रश्न सोधौँ"
आजको प्रश्न रास्वपाबाट प्रधानमन्त्रीका रुपमा प्रस्तावित झापा -५ का उम्मेदवार बालेन्द्र साहलाई।

-काठमाडौको मेयर हुनेबेला वाचा गरेका अधिकाँश कार्य पूरा नगरी कुबेलैमा निस्कनुभो,अब साम्सदका रुपमा तपाईं इमान्दार हुनुहुन्छ भन्ने के बिश्वास ?

-काठमाडौको मेयरकारुपमा तपाईं जति सामाजिक सन्जालमा छाउनुभो,कार्यक्षमता र मूल्याकंनमा उत्ति नै कमसल देखिनु भो,त्यसको मुल्यांकन हुनुपर्दैन?

- भाद्र २३ र२४ को नरसंहारको कारक अनि सिंहदरबारदेखि राष्ट्रिय सम्पत्तिमाथिको आगजनीको जनक भन्छन् तपाईंलाई, जवाफ छ?तपाईको नामै " लुसिफर" बनेको छ, स्वीकारेको हो?

- एउटा सार्वजनिक पदमा बस्ने मान्छे सार्वजनिक परीक्षणका लागि तयार हुनुपर्छ, जवाफ दिने ल्याकत राख्नुपर्छ । प्रश्न र जनताबाटै भाग्ने तपाईंलाई सार्वजनिक पदमा बस्ने अधिकार छ?

- अरुको नैतिकतामा प्रश्न उठाउने तपाईं "मालपानी"को ८ करोडको मालपानीमा हुँइकिदा जवाफ दिनुपर्दैन?

( थप सभ्य ,तथ्यपरक र मुख बन्द हुने प्रश्न तपाईं थप्नुस् )
***n

29/07/2025

राम्ररी सुनौ र बुझौ!!!

ढोरपाटन सिकार आरक्षमा पर्ने टीकाधारमा चर्दै गरेका भेडाका बथान । समुन्द्री सतहदेखि ४ हजार २०० मिटरको उचाईमा रहेको टीकाधार...
28/07/2025

ढोरपाटन सिकार आरक्षमा पर्ने टीकाधारमा चर्दै गरेका भेडाका बथान । समुन्द्री सतहदेखि ४ हजार २०० मिटरको उचाईमा रहेको टीकाधारा बुकीपाटनमा हरेक वर्ष किसानहरु भेडीगोठ लिएर जाने गर्छन् । तस्बिर : डम्मर बुढामगर/रासस

साढे २४ लाख घुससहित भक्तपुर मालपोतका कर्मचारी अख्तियारको नियन्त्रणमा
15/07/2025

साढे २४ लाख घुससहित भक्तपुर मालपोतका कर्मचारी अख्तियारको नियन्त्रणमा

भोजपुरको पौवादुङ्मा गाउँपालिका-१ तिलहारमा बेठी लगाएर रोपाइँ गर्दै किसान । तस्बिर : युवराज विष्ट/रासस
30/06/2025

भोजपुरको पौवादुङ्मा गाउँपालिका-१ तिलहारमा बेठी लगाएर रोपाइँ गर्दै किसान । तस्बिर : युवराज विष्ट/रासस

लाओसविरुद्ध सावित्रा भण्डारी (साम्बा)लाई कप्तानको जिम्मेवारी
29/06/2025

लाओसविरुद्ध सावित्रा भण्डारी (साम्बा)लाई कप्तानको जिम्मेवारी

सर्प सम्बन्धी सचेतना! 🐍विषालु र अविषालु सर्प चिनौ र तिनीहरूको टोकाइको फरक बुझौँ!🔍 सर्प चिन्ने तरिका: टाउकोको आकार र टोका...
29/06/2025

सर्प सम्बन्धी सचेतना! 🐍
विषालु र अविषालु सर्प चिनौ र तिनीहरूको टोकाइको फरक बुझौँ!

🔍 सर्प चिन्ने तरिका: टाउकोको आकार र टोकाइको संकेत

🧠 टाउकोको आकार (Head Shape) बाट संकेत

विषालु सर्प (जस्तै र्याटलस्नेक):
▶️ प्रायः तिकोना वा फनजस्तो टाउको हुन्छ, जुन घाटीभन्दा फराकिलो देखिन्छ — यसमा विष ग्रन्थिहरू हुन्छन्।
⚠️ तर सावधान! केही अविषालु सर्पहरूले पनि आफूलाई सुरक्षाका लागि टाउको फिँजाएर यस्तै आकार देखाउँछन्।

अविषालु सर्प (जस्तै रेड रेसर):
▶️ सामान्यतया गोलो वा अण्डाकार टाउको हुन्छ, जुन शरीरसँग राम्ररी मिसिएको हुन्छ।

🩸 टोकाइको संकेत (Bite Mark Breakdown)

☠️ विषालु सर्पको टोकाइ:
• १ वा २ वटा गहिरो प्वाल (दाँत/फ्याङ्क्स) देखिन्छ।
• चाँडै सुन्निने, रातोपन हुने र असह्य पीडा सुरु हुन सक्छ।
🚑 तुरुन्तै अस्पताल जानुहोस्।

🐍 अविषालु सर्पको टोकाइ:
• साना धेरै दाँतका निसानहरू यु-आकारमा देखिन्छ।
• पीडा कम हुन्छ तर संक्रमण रोक्न सफा गर्नु अति आवश्यक।

✅ सुरक्षाका उपायहरू (Safety Tips):
• सर्प देखेपछि सधैं दूरी कायम राख्नुहोस् — नछुनुहोस्, नपकड्नुहोस्।
• टाउकोको आकार वा बानीमात्र हेरेर सर्पको विषालुपनको अन्दाज नलगाउनुहोस्।
• यदि टोकाइ भयो भने:
➤ शान्त रहनुहोस्।
➤ सर्पको रंग र आकार याद राख्नुहोस्।(सुरक्षित दूरीबाट)
➤ स्वास्थ्यकर्मीलाई तुरुन्त जानकारी दिनुहोस्।

जानकारी बढाऔँ - जिवन बचाऔ! 🐍
सर्पप्रति डर होइन, चेतना आवश्यक छ।

24/05/2025

बन्दैछ नेपाल🇳🇵 स्वर्गजस्तै सुन्दर रारा, कालीकोट र मुगुमा मोटरबाटोले ल्याएको खुशी ।
Video Source: NEPAL TELEVISION |

24/05/2025

सर्वोच्च अदालतको रवि लामिछानेलाई थुनामै राख्न आदेश #सहकारी

Address

Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Khoji Sansar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Khoji Sansar:

Share