B&B Agromart

B&B Agromart The meaning of the given name C Mart represents creativity, curiosity, charm, friendliness, cheer and social life.

29/04/2026
03/02/2026

राजनीतिक विश्लेषक डम्बर खतिवडा लेख्छन्-
भाेट माग्ने तरिका चै महाबीर पुनकाे जस्ताे हुनु पर्छ-"आफ्ना कुरा भने-मन परे, विश्वास लागे दिनु,नपरे,नलागे नदिनु"।हाे-यसरी नै सबैले नागरिक सर्वाेच्चताकाे सम्मान गर्न सिकाैं।छल, कपट,आश्वासन,झुटमुट,पैसा,शक्ति प्रदर्शन, हावादारी गफ,आधारहीन वाचा र उडन्ते सपनाले भाेट नमागाै,भाेट नदिउँ।
हामी पनि त्यही गरिरहेका छाैं, त्यही भनिरहेका छाैं-भाेट त्यहाँ दिनुस, जहाँ तपाईंकाे साेच र सवाल मिल्छ, विश्वास लाग्छ । भाेट कहिल्यै खेर नजाने चिज हाे- तपाईं जस्ताे साेच भएका नागरिक देशमा कति छन भनेर थाहा पाउने उत्तम माध्यम हाे।

Address

Pasikot
Kathmandu
00111

Telephone

9813086348

Website

Alerts

Be the first to know and let us send you an email when B&B Agromart posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to B&B Agromart:

Shortcuts

Share