31/08/2022
EDV 2024 बूकिंग कार्यालयमा आएर वा घरैबाट पनि बूकिंग गर्न सक्नुहुन्छ 🇺🇸✈️
🔴 EDV 2024 बूकिंग सेवा भनेको के हो ?
EDV 2024 बूकिंग सेवा भनेको EDV 2024 को आवश्यक जानकारीहरू तथा EDV फोटो अहिले तयार बनाएर राख्ने हो, अनि EDV 2024 पेश गर्ने अवधि भित्र तपाईहरूको EDV 2024 आवेदन US Government DV Program मा अनलाईन पेश गर्ने सेवा हो ।
🔴 EDV 2024 बूकिंग सेवा कस्तो व्यक्तिहरूलाई घेरै उपयोगी हुन्छ।
यो सेवा निम्न व्यक्तिहरूलाई घेरै नै उपयोगी हुनेछ।
🔹जो व्यक्तिहरू बिदेश जॅादै हुनुहुन्छ अनि EDV 2024 पेश गर्ने अवधिमा नेपाल बाहिर हुनेछ ।
🔹जो व्यक्तिहरू दशै तिहारमा आफ्नो गाउँघर जॅादै हुनुहुन्छ अनि तिहार पछाडी EDV 2024 पेश गर्ने अवधि समाप्त हुनेछ ।
🔹यो बर्ष EDV 2024 भर्ने अवघि दशै तिहारमा पर्ने भएकोले जो व्यक्तिहरू दशै तिहारमा आफ्नो व्यापार , व्यवसाय, घरायसी तथा चाडपर्वको काममा व्यस्त हुनेछ ।
🔴 EDV 2024 बूकिंग गर्ने चरणहरू तथा प्रकृयाहरू
✅ चरण -१
१ ) EDV 2024 को लागी तपाई योग्य छ छैन बुझ्नुहोस् ।
क) आवेदक २ बर्ष भित्र १२ कक्षा ऊत्तिर्न
हुनुपर्नेछ।
ख) यो बर्षदेखी EDV भर्न पासपोर्ट चाहिनेछैन।
ग) उमेरको कुनै सीमा छैन।
✅ चरण -२
२) EDV 2024 को लागी अनिवार्य चाहीने जानकारी तयार गर्नुहोस्।
क) आवेदकको पुरा नाम, जन्म मिती, जन्म स्थान
ख) आवेदक विवाहित भए जहान तथा २१ बर्ष मूनिका अविवाहित बच्चाहरूको पुरा नाम, जन्म मिती, जन्म स्थान
ग) ईमेल
घ) फोन नम्वर
इ) हालको ठेगाना
च) २ बाई २ को सबैको फोटो ।फोटो तपाईको घरमै आएर खिच्ने वा कार्यालयमै खिच्ने व्यवस्था छ। बिगतको EDV मा प्रयोग भईसकेको फोटो पून: यस पालीको EDV मा प्रयोग भएमा आवेदन अयोग्य हुनेछ ।
छ) ) वैवाहिक स्थिती
✅ चरण -३
🔴EDV 2024 बूकिंग कार्यालयमा आएर गर्ने प्रकृया
🔹 चरण -२ मा उल्लेख गरेका जानकारीहरू कार्यालयमा लिएर आऊनुहोला ।
🔹सब परिवार कार्यालयमा उपस्थिती भई EDV 2024 को लागी फोटो Cambridge को डिजिटल फोटो स्टुडियोमा खिच्नुहोला । यदि कोही परिवारको सदस्य कार्यालयमा उपस्थित हुन नसकेमा ऊहॅाहरूको PP Size को फोटो लिएर आऊनुहोला ।
🔹EDV 2024 फोटो मापडण्ड अनुसार फोटो भेरिफिकेशन तथा ईडिट गर्नेछौ ।
🔴EDV 2024 बूकिंग घरबाटै गर्ने प्रकृया
www.cambridgeinfotech.com.com/register मा आफ्नो आवेदन पठाऊनुहोला ।
✅ चरण -४
महत्वपूर्ण जानकारीहरू
🔹EDV 2024 अनलाईन भर्ने अवधि First week of October to First week of November 2022 हो ।
🔹EDV 2024 को नतिजा आगामी May 2023 मा प्रकाशन हुनेछ ।
🔹बिगतको EDV मा प्रयोग भईसकेको फोटो पून: यस पालीको EDV मा प्रयोग भएमा आवेदन अयोग्य हुनेछ ।
🔹EDV 2023 मा ३८०८ जना नेपालीहरूलाई EDV परेको छ।
🔹EDV नभरे त पर्दै पर्दैन, भरे अवश्य पर्न सक्छ ।
🔹EDV भर्दा अमेरिकी सरकारलाई कुनै पनि शुल्क तिर्नु पर्ने छैन । तर फोटो खिच्ने, फोटो स्क्यान गर्ने, फोटो भेरीफिकेशन तथा ईडिट गर्ने , नेपाल सरकारको कर तथा अन्य सेवा शुल्क मात्र लाग्ने छ।
🙏 आवेदन दर्ता गर्दा केही समस्या आएमा, फोटोग्राफर बोलाऊन, सेवा शुल्क बुझ्न वा थप जानकरी लिन तलको फोन नंम्वरमा विहानको 6 बजे देखी बेलुका 7 बजे भित्र मात्र फोन गर्नुहोला । शनिवार कार्यालय बन्द रहने छ ।
For More Details :
Cambridge Infotech New Baneshwor Ktm
(Beside Mega Bank ATM)
01-5496122 , 9851210169, 9849391453
[email protected]
www.cambridgeinfotech.com