Neupane Complete Retails Solution

Neupane Complete Retails Solution के तपाईं मार्ट खोल्ने बिचारमा हुनुहु?

26/08/2023

के तपाईलाई आर्थिक वर्ष परिवर्तन हुदैछ भन्ने जानकारी छ कि छैन? यदि सम्पूर्ण जानकारी छैन भने हामीलाई तुरून्त सम्झिनु होला। तपाईंले सञ्चालन गरेको मार्टको स्टक काउन्ट ( stock count) गर्ने बेला आएको छ समय मै सतर्क भएर काम गरेर ठूलो क्षति हुनबाट साथै आफ्नो मार्टको स्टक भ्यालुयशन (stock Valuation) पत्ता लगाउने सकिने छ। अन्य थुप्रै फाइदाहरु हुनेछ
ढिला नगरीकन हामीलाई सम्पर्क गर्नुहोस्।।। # #

20/05/2022

के तपाईँको सोचे जस्तो ब्यापार भईरहेको छैन?त्यसो भए तुरून्त हामीलाई सम्पर्क गर्नुहोस्।
हामि बढाउँछौं तपाईँको ब्यापार ग्यारेन्टी को साथ साथै स्टाफ ट्रेनिङ्ग पनि गराउँछौ।।

06/05/2022

तपाईंहरूको मार्टमा सोचे जस्तो सेल नभएर चिन्तित हुनुहुन्छ?त्यसो भने हामी गर्छौ त्यसको समाधान !!!
अब हामीले स्टाफ हरूलाई well train गरेर sales बढाउनु को साथै विभिन्न सेल्लिङ टिप्स तथा stock maintain कसरी गर्न सक्छौं भनि knowledge लिएर आएको छौ ।
हामीलाई आजै सम्पर्क राख्न सक्नु हुन्छ ।

before & afters situation in lotus mart.Thank you watching..
06/04/2022

before & afters situation in lotus mart.

Thank you watching..

06/04/2022

finally lotus mart has completed for opened.
opening date 24th chaitra 2078 or tomorrow. please visit once time that are amazing discounted of the every products...

Thank you !

24/03/2022

Opening soon
Lotus mart

19/03/2022

Lotus mart मा काम गर्न कर्मचारि आवश्यकता !

केटा-केटी दुबै
संख्याः3 जना(1/2)
शैक्षिक योग्यता: 12 पास
तलब: Rs.10000- Rs.15000
समयः 8 घण्टा( shift अनुसार)
सम्पर्क:9818810062
स्थान: डल्लु, काठमाडौं

नोट: काम गर्न ईच्छुकले सम्पर्क गर्नु होला ।
अनुभव भएकोलाई प्राथमिकता दिइनेछ

Lotus mart मा काम गर्न कर्मचारि आवश्यकता ! केटा-केटी दुबैसंख्याः4 जना(2/2)शैक्षिक योग्यता: 12 पासतलब: Rs.10000- Rs.15000...
26/02/2022

Lotus mart मा काम गर्न कर्मचारि आवश्यकता !

केटा-केटी दुबै
संख्याः4 जना(2/2)
शैक्षिक योग्यता: 12 पास
तलब: Rs.10000- Rs.15000
समयः 8 घण्टा( shift अनुसार)
सम्पर्क:9818810062
स्थान: डल्लु, काठमाडौं

नोट: काम गर्न ईच्छुकले सम्पर्क गर्नु होला ।
अनुभव भएकोलाई प्राथमिकता दिइनेछ

Address

Tokha-3, Baniyatar
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Neupane Complete Retails Solution posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Neupane Complete Retails Solution:

Share