21/08/2026
🍁कहिलेकाहीँ हामी कुनै पनि काम सुरु गर्नुअघि नै धेरै कुरा सोचेर बस्छौँ।
सबै कुरा मिलोस्, सही समय आओस्, राम्रो योजना बनोस् अनि त्यसपछि सुरु गरौँ, यस्तै यस्तै।
म पनि पहिला यस्तै सोच्थेँ।तर जब आफूले अनुभव पाएँ, त्यो अनुभवले सिकाएको सत्य चाहिँ के हो भने, सुरु गरेपछि नै बाटो बिस्तारै स्पष्ट हुँदै जाँदो रहेछ।
Digital Business पनि त्यस्तै हो। सुरुमा सबै कुरा थाहा नहुन सक्छ, अनुभव नहुन सक्छ। तर सिक्ने इच्छा, सुरु गर्ने आँट र निरन्तरता छ भने अगाडि बढ्न सकिन्छ।
Perfect plan खोजेर बस्नुभन्दा,
आज एउटा सानो कदम चाल्नुहोस्।
भोलि त्यही कदमले तपाईंलाई कहाँ पुर्याउँछ, अहिले नै अनुमान गर्न सकिँदैन।
म पनि यही यात्रामा सिक्दै, सिकाउँदै र अगाडि बढ्दैछु।
यदि तपाईं पनि Digital Business बारे बुझ्न चाहनुहुन्छ भने, बिना हिच्किचाहट मलाई सोझै डीएम गर्न सक्नुहुन्छ।
𝓑𝓾𝓼𝓲𝓷𝓮𝓼𝓼 𝓜𝓮𝓷𝓽𝓸𝓻~
𝓟𝓻𝓪𝓰𝔂𝓮𝓮 𝓟𝓪𝓷𝓭𝓮
(𝓢𝓲𝓽𝓪 𝓟𝓪𝓽𝓱𝓪𝓴)🍁
𝓮𝓶𝓪𝓲𝓵 ✉️ 𝓲𝓷𝓯𝓸@𝓹𝓻𝓪𝓰𝔂𝓮𝓮𝓼𝓪𝓰𝓪𝓻𝓬𝓸.𝓬𝓸