10/03/2020
मेटल ईचिङ,स्क्रिन प्रिन्टिङ,शिलालेख,विग्यापनपाटि,मेडल,शिल्ड,ताम्रपत्र,रेजिङ लेटर,मायाको चिनो लगायत अन्य सामाग्रीहरु उत्पादन गर्नुका साथै मेटल ईचिङ, स्क्रिन प्रिन्टिङ लगायत प्रविधिको प्रशिक्षण दिने कार्य गरिन्छ।
वेरोजगार युवाहरूलाई विभिन्न प्रविधिबाट प्रशिक्षण दिने कार्यक्रममार्फत क्षमता विकास गरिन्छ ।