SOLVE & CARE

SOLVE & CARE We serve our products all over Nepal.

SOLVE & CARE®Pain Heal® मालिस तेल 200 ml.पेन हिल मसाज तेल ल्वाङ, जाईफल, क्याप्सिकम आयल, कुट्की, ज्वानो, मेन्था, कपुर, धस...
08/03/2025

SOLVE & CARE®
Pain Heal® मालिस तेल 200 ml.
पेन हिल मसाज तेल ल्वाङ, जाईफल, क्याप्सिकम आयल, कुट्की, ज्वानो, मेन्था, कपुर, धसिंग्रे तेल, महानारायण तेल, एरण्ड तेल, तिलको तेल, तोरीको तेल, दालचिनी तेल, मसलाको तेल, आलसको तेल, मेथि, बेसार आदिजस्ता जडिबुटीको समिश्रणबाट आयुर्वेदिक पद्दती अनुसार तयार पारिएको मसाज तेल हो यो तेल सड्केको मड्केकोमा पनि अति उपयोगी छ । यसको प्रयोगले जोर्नीहरुमा हुने एक किसिमको लुब्रीकेशन (Synoring,fluid) लाई बढाउने वा सुरक्षा गर्ने, हड्डीलाई बलियो बनाउने, मांसपेशीहरुलाई शक्ति प्रदान गर्ने तथा हड्डी सम्बन्धी रोगहरु जस्तैः गठिया, वाथ, कम्मर तथा ढाड दुख्ने, गर्धन दुख्ने, युरिक एसिडको कारणबाट हुने जोर्नी दुखाई आदि रोगमा अति प्रभावकारी छ साथै यसको प्रयोगले रगतका नशाहरुमा रगतको संचार बढाउँछ र नशा खुम्चिएको, नशा च्यापिएको आदि रोगहरुमा अत्यन्तै प्रभावकारी छ ।
प्रयोग विधि :– जुनसुकै उमेरको व्यक्तिहरुले संवेदनशील अंगहरुमा बाहेक हातखुट्टा, जोर्नी, मर्केको, शरीरको कुनै पनि ठाउँमा ठोकिएर सुनिएको हत्केलामा थोरै तेल राखेर दुखेको ठाउँमा लगाएर मसाज गर्ने । बिहान र बेलुका गरी दिनको २ पटक प्रयोग गर्न सकिन्छ । साथै दुखेको समयमा आवश्यकता अनुसार प्रयोग गर्न सकिन्छ ।
नोट:- SOLVE & CARE® को लोगो हेरेर मात्र खरिद गर्नुहोला ।

नेपाल भरी Free Home delivery को व्यवस्था,
https://www.youtube.com/
www.solvencare.com

SOLVE & CAREKesh Bardan Onion Hair Oilकेश वरदान अनियन तेल प्याज,भृगराज, ब्राहमी, रोजमेरीको तेल, केशर, सिकाकाई, कालो तिलक...
17/03/2024

SOLVE & CARE
Kesh Bardan Onion Hair Oil
केश वरदान अनियन तेल प्याज,भृगराज, ब्राहमी, रोजमेरीको तेल, केशर, सिकाकाई, कालो तिलको तेल, नरिवलको तेल, नीम, मन्जेष्था, अमला, खसखस, जटामसी, यष्तिमधु, अमरवेली, धाएरो, मेथी, अदुवा जस्ता कपालको लागि उपयोगी जडिबुटीहरुको समिश्रणबाट तयार पारिएको छ । यसको प्रयोगले टाउको चिलाउने समस्या समाधान हुन्छ भने कपालको चाँयालाई हटाई कपाल झर्न तुरुन्त रोक्छ । यसको नियमित प्रयोगले कपाललाई सिल्कि, मुलायम, बाक्लो र कालो बनाउँछ । कपाल जरैबाट झेरको अवस्थामा छालाको प्वाल बिस्तारै टालिदै जाने हुनाले पुनः रौं उम्रिन समय लाग्छ । त्यसैले केश बरदान अनियन तेलको नियमित मालिसले कपालको छालाको उर्बरतालाई बढाउँदै जान्छ र बिस्तारै कपालको छालाको रङ फेरिदै आउँछ । करिब ३ महिनाको नियमित प्रयोगले टाउकोमा बिस्तारै मसिनो रौंहरु देखा पर्न थाल्छ ।

प्रयोग विधि :– यो केश वरदान अनियन तेल हप्ताको २ पटक लगाउँदा अति राम्रो हुन्छ । तेल लगाउँदा कपालको जरा जरा सम्म पुग्ने गरी १० देखि १५ मिनेट सम्म मालिस गर्नु पर्दछ । तालु अथवा कपालको अवस्था हेरी कम्तीमा ३ महिना देखि १ वर्ष सम्म लगाउनुपर्छ । लामो कपाल हुने व्यक्तिले नुहाउनु भन्दा ४/५ घण्टा पहिले लगाउनु पर्छ र त्यसपछि नुहाएमा राम्रो फाइदा गर्छ । नुहाउनु भन्दा १ दिन पहिले राति लगाएर छोड्ने र भोलि पल्ट बिहान नुहाएमा अझ धेरै फाइदा गर्छ । साथै यो तेल अन्य तेल जस्तै गरी लगाएर बाहिर हिड्न सकिन्छ ।
https://youtube.com/?si=qlklXI5VNY0Wb7ZL
www.solvencare.com

देश तथा बिदेशमा रहनु हुने यस कम्पनीको सम्पुर्ण कर्मचारी साथै ग्राहक वर्गहरुमा नेपालीहरुको महान चाड बिजयादशमी २०७९ को उपल...
01/10/2022

देश तथा बिदेशमा रहनु हुने यस कम्पनीको सम्पुर्ण कर्मचारी साथै ग्राहक वर्गहरुमा नेपालीहरुको महान चाड बिजयादशमी २०७९ को उपलक्ष्यमा सुख, शान्ति र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।

11/01/2022
Wish you all a very Happy, Healthy and Prosperous New Year 2021.
01/01/2021

Wish you all a very Happy, Healthy and Prosperous New Year 2021.

Address

Ring Road
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when SOLVE & CARE posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to SOLVE & CARE:

Share