Quick Business Solution pvt ltd

Quick Business Solution pvt ltd १ व्यावसाय दर्ता
२ वार्षिक अधावधिक
३ कर सम्बन्धी सम्पूर्ण सेवाहरु
(1)

29/05/2026
29/05/2026

GoodNews: अब देखि १० लाख रुपैयाँ सम्मको आयमा कर नलाग्ने भएको छ ।

अब कम्पनी रजिस्ट्रार कार्यालय बाटै प्यान पाइने ।
20/05/2026

अब कम्पनी रजिस्ट्रार कार्यालय बाटै प्यान पाइने ।

📘 प्रबन्धपत्र (MOA) तथा नियमावली (AOA) के हो ?कम्पनी दर्ता तथा सञ्चालनका लागि आवश्यक दुई महत्वपूर्ण संवैधानिक कागजात हुन...
19/05/2026

📘 प्रबन्धपत्र (MOA) तथा नियमावली (AOA) के हो ?

कम्पनी दर्ता तथा सञ्चालनका लागि आवश्यक दुई महत्वपूर्ण संवैधानिक कागजात हुन् —
✅ प्रबन्धपत्र (Memorandum of Association - MOA)
✅ नियमावली (Articles of Association - AOA)

📌 प्रबन्धपत्र (MOA) ले कम्पनीको उद्देश्य, पूँजी संरचना, दायित्व तथा कार्यक्षेत्र निर्धारण गर्दछ ।
📌 नियमावली (AOA) ले कम्पनीको आन्तरिक व्यवस्थापन, सञ्चालन प्रक्रिया तथा शासन संरचना सम्बन्धी व्यवस्था निर्धारण गर्दछ ।

कम्पनी ऐन, २०६३ अनुसार यी कागजातहरू कम्पनी दर्ता तथा सञ्चालनका आधारभूत कानुनी दस्तावेज हुन् ।

यस इन्फोग्राफिकमार्फत:
✔ MOA र AOA को परिचय
✔ मुख्य विषयवस्तु
✔ MOA र AOA बीचको फरक
✔ संशोधन प्रक्रिया
✔ महत्वपूर्ण कानुनी व्यवस्था

सम्बन्धी जानकारी सरल र व्यवस्थित रूपमा प्रस्तुत गरिएको छ ।

🏢 कम्पनी रजिष्ट्रारको कार्यालय (OCR), नेपाल
🌐 [www.ocr.gov.np](http://www.ocr.gov.np)

#कम्पनी_ऐन_२०६३ #प्रबन्धपत्र #नियमावली #नेपालसरकार

07/05/2026

📢 सूचना !!! सूचना !!! सूचना !!! 📢

अब कम्पनी अध्यावधिक केवल रु. ४,९९९/- मा ।

के तपाईंको कम्पनी अध्यावधिक तथा कर चुक्ता बाँकी छ ?
यदि छ भने, आजै हामीलाई सम्पर्क गर्नुहोस् र सुलभ, सरल तथा भरपर्दो सेवामार्फत आफ्नो व्यवसायलाई कानुनी रूपमा अद्यावधिक गर्नुहोस् ।

हाम्रा प्रमुख सेवाहरू:

✅ नयाँ कम्पनी दर्ता
✅ वडा, घरेलु तथा उद्योग दर्ता
✅ ट्रेडमार्क तथा पेटेन्ट दर्ता
✅ वार्षिक अध्यावधिक तथा विवरण दाखिला
✅ नाम / ठेगाना / उद्देश्य संशोधन
✅ कम्पनी बन्द तथा खारेजी सेवा
✅ Accounting & Financial Statements
✅ Audit Report तथा Tax Clearance
✅ VAT / e-TDS / Income Tax Filing
✅ व्यवसाय नवीकरण सेवा

साथै निम्न व्यवसाय सम्बन्धी दर्ता तथा इजाजत सेवाहरू उपलब्ध:
🏗 निर्माण सम्बन्धी “घ” वर्ग इजाजतपत्र
🌾 कृषि व्यवसाय
✈ Travel & Tours / Trekking
🏢 Real Estate
💻 IT Company
🏨 Hotel तथा Consultancy
🏥 Clinic तथा अन्य विविध व्यवसाय

📍 Quick Business Solution Pvt. Ltd.
Kalanki, Kathmandu

📞 9840837758 / 9802376507
📧 [[email protected]](mailto:[email protected])

07/05/2026

🔔 कम्पनी बन्द गर्ने सोचमा हुनुहुन्छ ?

अब निष्क्रिय कम्पनीलाई कानुनी रूपमा बन्द गर्ने विशेष अवसर ।
जरिवाना, अध्यावधिक तथा भविष्यका कानुनी झन्झटबाट मुक्त हुनुहोस् ।

हामीबाट उपलब्ध सेवाहरू:

✅ कम्पनी बन्द तथा खारेजी प्रक्रिया
✅ Tax Clearance सहयोग
✅ वार्षिक विवरण तथा अध्यावधिक व्यवस्थापन
✅ Documentation देखि Final Closure सम्म पूर्ण सहयोग
✅ सरल, सुरक्षित तथा भरपर्दो सेवा

विशेष रूपमा Pvt. Ltd. कम्पनीहरूको लागि Professional Closure Service उपलब्ध ।

आजै सम्पर्क गरी आफ्नो कम्पनीलाई कानुनी रूपमा बन्द गर्ने प्रक्रिया सुरु गर्नुहोस् ।

📍 Quick Business Solution Pvt. Ltd.
Kalanki, Kathmandu, Nepal

📞 984-0837758 / 9802376507
📧 [email protected]

Address

Kalanki
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Quick Business Solution pvt ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Quick Business Solution pvt ltd:

Share