11/07/2022
#कर्मचारी #आवश्यकता
गुड्लाईफ ग्रुप प्रा.लि.कम्पनीलाई 15 कर्मचारी आवश्यकता।
⏳️सम्पर्क र स्थान :-
🙏दाङ तुलसीपुर 9825422498/9857826001
⏳️स्थान:-दाङ तुलसीपुर,बि.पि चोक
⏳️तलब:-15,000/-
⏳️योग्यता:-SEE वा +2 भन्दा माथी।
⏳️सङ्ख्या:-15 जना (male or female)
⏳️समय:-बिहान 11:00 देखि बेलुका05:00 सम्म
⏳️सुबिधा:-बस्ने ब्यबस्था +खाजा(1500/-मासिक तलब बाहेक)
Job र कम्पनी को बारेमा सम्पुर्ण जानकारीको लागि अफिस visit गर्नुहोला।
नोट:-+2 को परिक्षा दियर बसेकोहरुलाई विशेष प्राथमिकता दिइनेछ।