The U.C.

The U.C. Sharing Motivational thing for Motivating you.

29/05/2026

नेपालका प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट सम्पूर्ण नेपालीहरूमा गणतन्त्र दिवसको हार्दिक हार्दिक शुभकामना।

05/05/2026

विकास विरोधी हर्कलाई बहिष्कार गरौं

27/04/2026

वर्षौंदेखि सुकुमवासीका नाममा राजनीति गर्ने काङ्ग्रेस, एमाले र माओवादी आज उनीहरूको बस्ती उ*जाडिँदा किन प्रतिवादमा उत्रन सकेनन् ? डो*जर चल्दै गर्दा किन बस्तीमा देखिएनन् ?

जसले सधैं ‘हामी सुकुमवासीहरूको पक्षमा छौं’ भन्दै भोट मागे, आज त्यही सुकुमवासी संकटमा पर्दा एक शब्द किन बोल्न सकेनन् त ? कुरा प्रष्ट छ - यी दलहरूलाई केवल सुकुमवासीहरूको भोटसंग मात्र मतलव थियो ।

यदि अहिलेको सरकारले वास्तविक सुकुमवासीहरूको उचित व्यवस्थापन गर्न सके, सुकुमवासी समस्यालाई भजाएर आफ्नो राजनीतिक ध*न्दा चलाउनेहरूको ध*न्दा सदाका लागि ब*न्द हुनेछ !

26/04/2026

एक सम्बन्ध निमको बोट जस्तो पनि
राख्नु पर्छ साथी किनकि
त्यसको स्वाद तितो अबश्य हुन्छ,
तर दुःखमा मलमको काम पनि गर्छ।

26/04/2026

बोर्डर टाइट गर्न नपाइने , हुकुमबासी बस्ती खाली गर्न नपाइने, रोड राम्रो बनाउँछु भन्न नपाइने, खोलाको संरचना भत्काएर खोला खाली गर्छु भन्न नपाउने सरकारी जग्गामा पार्कहरु बनाउँछु भन्न नपाइने अनि देशी सिङ्गापुर जस्तो चाहिने सरकारले जे गरेपनि त्यसको विरोध गर्ने अनि देश चाहिँ सिङ्गापुर जस्तो चाहिने कसरी सम्भव हुन्छ यो?????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????

23/04/2026

मध्यान्ह राष्ट्रिय दैनिक पत्रिकाको पत्रकारले लेखे मध्यान्न राति १२ बजे जाँड खाएको तालमा झुटो लालछाना झुटो बजार भाउ ।
Nepal Police PMO Nepal

29/03/2026
हर हर महादेव।।धर्मो रक्षति रक्षितः
18/02/2026

हर हर महादेव।।

धर्मो रक्षति रक्षितः

सांस्कृतिक विविधताले सजिएको हाम्रो देशमा विभिन्न समुदायले विभिन्न तिथि-मितिमा नयाँ वर्ष मनाउने गर्दछन्। आज विशेषतः शेर्प...
18/02/2026

सांस्कृतिक विविधताले सजिएको हाम्रो देशमा विभिन्न समुदायले विभिन्न तिथि-मितिमा नयाँ वर्ष मनाउने गर्दछन्। आज विशेषतः शेर्पा समुदायले उत्सवका साथ मनाउने ग्याल्पो ल्होसार हाम्रो हिमाली क्षेत्रमा साझा रूपमा मनाइने पर्व हो, र समयसँगै हाम्रा पर्वहरू अब कुनै निश्चित ठाउँमा मात्र सीमित छैनन्; संस्कृति फैलँदै जाने क्रममा यी सबै हाम्रा साझा सम्पदा बनेका छन्। हामी हाम्रा गौरवमय संस्कृति र सम्पदाहरूलाई जगेर्ना गर्दै अनेकतामा एकताको उदाहरण बनेर अघि बढिरहन सकौँ। देशले नवीनता खोजिरहेको यस समयमा नयाँ वर्षका रूपमा ग्याल्पो ल्होसारले सुख, शान्ति, समृद्धि र सकारात्मक परिवर्तनहरू ल्याओस्। आदरणीय आमाबुवा, दिदीबहिनी तथा दाजुभाइहरू सम्पूर्णमा हार्दिक शुभकामना व्यक्त गर्दछु।

31/12/2025

नेपाली जनताले अब बुद्धि विवेक प्रयोग गर्नु पर्ने छ। यो अग्नि परीक्षा हो सबै मिली बलेनलाई जितौं।

Address

Kathmandu
44621

Website

Alerts

Be the first to know and let us send you an email when The U.C. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share