Routine of Biswa Banda

Routine of Biswa Banda I like to see news for you

सुर्खेतको बराहताल गाउँपालिका-८ हुर्केमा भएको गाडी दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।
24/10/2024

सुर्खेतको बराहताल गाउँपालिका-८ हुर्केमा भएको गाडी दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।

24/10/2024
15/08/2024

ट्राफिक चेकिङमा ट्रकको ठक्करले स्कुटर चालकको मृत्यु भएपछि उत्पन्न तनावपछि भक्तपुरको गठ्ठाघरमा प्रहरीले अश्रुग्यास हानेको छ

07/08/2024
07/08/2024

सुर्खेतको विरेन्द्रनगरमा एउटा स्कुल बस दुर्घटनामा परेको छ । ११ विद्यार्थी सामान्य घाइते भएका छन् भने १ जना विद्यार्थी गम्भीर घाइते छन् ।

पाँचपोखरी थाङपाल गाउँपालिका सिन्धुपाल्चोक लार्के खोलामा गए राती आएको भीषण बाढीले मेलम्ची भोताङ सडक, वडा नं १ र २ जोड्ने ...
16/07/2024

पाँचपोखरी थाङपाल गाउँपालिका सिन्धुपाल्चोक लार्के खोलामा गए राती आएको भीषण बाढीले मेलम्ची भोताङ सडक, वडा नं १ र २ जोड्ने झोलुङ्गो पुलहरू र तटिय क्षेत्रको खेती योग्य जमिन बगाएको छ ।
अहिलेसम्म मानविय क्षति भने भएको छैन तर पनि विपत न्युन भईसकेको अवस्था छैन ।
चिनियापुल,माझीरुम्टी, तीपेनी, खस्रेबालुवा र खाल्डेखोला,तीपेनीको ड्याम र हस्पिटल,याङरी बस्ती,सुनचौर र मइखर्कमा बस्ने सबै जोखिममा रहेको छ ।
उच्च सतर्कता अपनाऔं ।

This is happy movement for Nepal 🏏🏏🏏
21/06/2024

This is happy movement for Nepal 🏏🏏🏏

Address

Kathmandu

Opening Hours

Saturday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779861674003

Website

Alerts

Be the first to know and let us send you an email when Routine of Biswa Banda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Routine of Biswa Banda:

Share