सामयिक व्यवस्थापन सेवा केन्द्र प्रा लि-Cmasc

  • Home
  • Nepal
  • Kathmandu
  • सामयिक व्यवस्थापन सेवा केन्द्र प्रा लि-Cmasc

सामयिक व्यवस्थापन सेवा केन्द्र प्रा लि-Cmasc CMASC established in 2013, is a private company dedicated to provide research, consultancy, training

19/11/2023

नेपाली संस्कृति सम्वद्वन गरेकाे पाईयाे बिजनबारीमा ।

अाज दार्जिलिंगबाट फर्कदाकाे केही तस्विरहरू। सिमानाबाट लिएकाे ।
19/11/2023

अाज दार्जिलिंगबाट फर्कदाकाे केही तस्विरहरू। सिमानाबाट लिएकाे ।

यस सँस्थाबाट अाज सावन २८ मा अायाेजना गरिएकाे यस सँस्थाका अध्यक्ष श्री रामवावु नेपालद्वारा लिखित पुस्तक "असलपन र प्रभावका...
13/08/2022

यस सँस्थाबाट अाज सावन २८ मा अायाेजना गरिएकाे यस सँस्थाका अध्यक्ष श्री रामवावु नेपालद्वारा लिखित पुस्तक "असलपन र प्रभावकारिताकाे सम्वद्वन" लाेकार्पण समाराेहका केहि तस्विरहरू ।

PMAMP Public Procurement Management Training Program conducted for the officials of PMAMP Project covering the seven pro...
08/08/2022

PMAMP Public Procurement Management Training Program conducted for the officials of PMAMP Project covering the seven provinces in Kathmandu and Butwal

31/07/2022
Public Procurement Management Training conducted for the officials of Provincial Governance Center, in Karnali Pradesh, ...
31/07/2022

Public Procurement Management Training conducted for the officials of Provincial Governance Center, in Karnali Pradesh, Surkhet.

यस सँस्थाले अायाेजना गरेकाे रत्न कुमार श्रेष्ठद्वारा लिखित पुस्तक "यात्रा प्रेतात्मासंग" काे लाेकार्पण समाराेहका केही तस...
30/07/2022

यस सँस्थाले अायाेजना गरेकाे रत्न कुमार श्रेष्ठद्वारा लिखित पुस्तक "यात्रा प्रेतात्मासंग" काे लाेकार्पण समाराेहका केही तस्विरहरू ।

Public Procurement Management Training for the officials of Nepal Tourism Board at Naxal, Kathmandu.
30/07/2022

Public Procurement Management Training for the officials of Nepal Tourism Board at Naxal, Kathmandu.

आदरणीय मित्र, नमस्कार सपरिवारमा आरामीको कामना गर्दछु । शनिबार, १४ साउनमा हुने पुस्तक लोकार्पणको निमन्त्रणा यसै साथ छ । प...
26/07/2022

आदरणीय मित्र,
नमस्कार
सपरिवारमा आरामीको कामना गर्दछु । शनिबार, १४ साउनमा हुने पुस्तक लोकार्पणको निमन्त्रणा यसै साथ छ । प्राप्ति र अनुकुलता (कार्यक्रममा सहभागी हुने सम्बन्धी) बारे जानकारी पाउन अनुरोध गर्दछु ।
हार्दिक शुभेक्षा सहित,
रामबाबु नेपाल

07/07/2022

यश सँस्थाबाट अाषाढ २५ गते शनिवार, दिउसाे ११:३० बजे, लेखनाथ कक्ष, प्रज्ञा प्रतिष्ठान, कमलादीमा अायाेजना हुन गईरहेकाे श्री रत्नकुमार श्रेष्ठद्वारा लिखित पुस्तक "यात्रा प्रेतात्मासँग"काे लाेकारपण समाराेहमा उपस्थित हुन यश सँस्थाकाे सबैमा अनुराेध छ ।

Address

Mahadevsthan Marg, Koteshwor
Kathmandu
44600

Telephone

+97714610731

Website

Alerts

Be the first to know and let us send you an email when सामयिक व्यवस्थापन सेवा केन्द्र प्रा लि-Cmasc posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to सामयिक व्यवस्थापन सेवा केन्द्र प्रा लि-Cmasc:

Share