रैथाने औध्योगिक प्रतिष्ठान

  • Home
  • Nepal
  • Kathmandu
  • रैथाने औध्योगिक प्रतिष्ठान

रैथाने औध्योगिक प्रतिष्ठान (Public–Social Partnership) PSP. We provide wold class products

Modal (सार्वजनिक–सामाजिक साझेदारी) द्वारा जसको उद्योग हो उसकै रहनेगरी नेपालमा बन्द भैरहेका उच्च जोखिममा रहेका सरकारी तथा निजि उद्योग पुनः सञ्चालन, पुनर्जीवनका लागि नयाँ राष्ट्रिय अवधारणा लियको छ सहयोगको अपेक्षा गरेका छौ

अब उध्योगको बिकास गर्ने काम रैथाने औध्योगिक प्रतिष्ठान भयो
14/08/2026

अब उध्योगको बिकास गर्ने काम रैथाने औध्योगिक प्रतिष्ठान भयो

राष्ट्रीय कृषि अनुसन्धान केन्द (नार्क) सङ्ग  रैथाने औध्योगिक प्रतिष्ठानले के कस्तो हातेमालो गरेर अगाडि बढ्ने भन्ने बारेम...
13/08/2026

राष्ट्रीय कृषि अनुसन्धान केन्द (नार्क) सङ्ग रैथाने औध्योगिक प्रतिष्ठानले के कस्तो हातेमालो गरेर अगाडि बढ्ने भन्ने बारेमा नार्क ED सङ्ग सुझाव माग्दै नार्कको कार्यालय मा छलफल भयो

13/08/2026

नेपाल बिमा प्राधिकरणमा नेपाली भाँगो खेतीलाइ कसरी बिमा गर्न सकिन्छ भन्नेबारेमा प्राधिकरणको कार्यालमा छलफल भयो सायद अब भाँगो खेतीको पनि बिमा हुने आशा गर्दछौ
#बिमा #बिमसस्थान #प्रधिकरण

10/08/2026

बन्द उध्योग सन्चालन को लागि रैथाने औध्योगिक प्रतिष्ठान आयो फलो गरौ

09/08/2026

धन्नेवाद नेपाली सेना, सेनाका सिपाही र टीम कमाण्डर मेकानिकल इन्जिनियर जर्नेल मुकेश श्रेष्ठ (बाटजू) ज्यू यति धेरै सानो नेपाल सरकारको छुट्टयायको 33 लाख मर्मत बजेटले पनि हेटौडा कपडा कार्खाना चलाइ नेपाली जनतालाइ देखाइ दिनु भयो सलाम गर्छु सायद् त्यो रकमले ठेक्का दियको भय उध्योग सफाइ र उध्योग वरीपरीको झारपात उखेल्न मात्र पुग्थ्यो होला धन्नेबाद बालेन सरकार लाई किनकी बन्दभयका उध्योग चलाउन सुरुवात गर्नु भयो बजेट भन्दा सुरुवात गर्ने हिक्मत आउदा खुशी लाग्यो
***n ***nshaha

अब बन्द भयका सरकारी तथा सामुहिक उध्योग खोल्नको निमित्त रैथाने औध्योगिक प्रतिष्ठान अगाडि बढ्दैछ।  #रैथाने   #रैथानेऔध्योग...
09/08/2026

अब बन्द भयका सरकारी तथा सामुहिक उध्योग खोल्नको निमित्त रैथाने औध्योगिक प्रतिष्ठान अगाडि बढ्दैछ।
#रैथाने #रैथानेऔध्योगिक #रैथानेऔध्योगिक्प्रतिष्ठान

09/08/2026

रैथाने औद्योगिक प्रतिष्ठानको अभियान
जुन देशमा वस्तु उत्पादनसम्बन्धी पर्याप्त प्राविधिक तथा व्यवहारिक पुस्तकहरू लेखिन्छन्, प्रकाशित हुन्छन् र अध्ययन गरिन्छन्, त्यो देशका नागरिकले ज्ञानलाई व्यवहारमा उतारेर आफ्नै हातबाट वस्तु उत्पादन गर्न सिक्छन्। पुस्तक केवल पढ्ने सामग्री होइन; सही ज्ञान भएको पुस्तक सीप सिकाउने गुरु, उद्योग सुरु गर्ने आधार र उत्पादनको पहिलो पाइला बन्न सक्छ।
कुनै नागरिकले उत्पादनसम्बन्धी पुस्तक पढ्छ, त्यसबाट आवश्यक ज्ञान प्राप्त गर्छ, सीप सिक्छ र त्यसलाई व्यवहारमा प्रयोग गर्छ भने त्यही ज्ञानबाट एउटा सानो उत्पादन सुरु हुन सक्छ। एउटा सानो उत्पादन विस्तार हुँदै लघु उद्योग बन्न सक्छ, उद्योगले रोजगारी सिर्जना गर्छ, रोजगारीले आम्दानी बढाउँछ र उत्पादन तथा व्यापारबाट राज्यलाई राजस्व प्राप्त हुने क्रम सुरु हुन्छ। त्यसैले पुस्तक → ज्ञान → सीप → उत्पादन → उद्योग → रोजगारी → आम्दानी → राजस्व → राष्ट्रिय समृद्धि एउटा सक्षम राष्ट्र निर्माणको महत्वपूर्ण श्रृंखला हो।
नेपालमा साहित्य, इतिहास, संस्कृति तथा अन्य विषयका पुस्तकहरू प्रशस्त भए पनि कसरी वस्तु उत्पादन गर्ने, कसरी सानो उद्योग सुरु गर्ने र स्थानीय स्रोतलाई उत्पादनमा कसरी परिवर्तन गर्ने भन्ने व्यवहारिक ज्ञान दिने पुस्तकहरू अझै पर्याप्त छैनन्। यही कमीलाई पूरा गर्ने उद्देश्यले रैथाने औद्योगिक प्रतिष्ठानले उत्पादनसम्बन्धी पुस्तक प्रकाशनको अभियान अघि बढाएको हो।

नयाँ प्रतिष्ठान लाई सुब कामना  #रैथाने  #प्रतिष्ठान  #रैथानेप्रतिष्ठान
08/08/2026

नयाँ प्रतिष्ठान लाई सुब कामना
#रैथाने #प्रतिष्ठान #रैथानेप्रतिष्ठान

आज देखि सुरु भयो
08/08/2026

आज देखि सुरु भयो

Address

बुढानिलकण्ठ
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when रैथाने औध्योगिक प्रतिष्ठान posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to रैथाने औध्योगिक प्रतिष्ठान:

Shortcuts

Share