21/03/2020
Ime pay account खोल्नको लागि 👇️👇️
1.👉️Play store बाट IME PAY app download गर्ने (सुरु को imepay mobile digital wallet app)
2.👉️त्यसपछि let's gets started मा click गर्ने
3.👉️आफ्नो नम्बर राखी continue मा click गर्ने
4.👉️message मा 6 अंकको verification code आउछ त्यसलाई राखेर फेरि continue मा click गर्ने
5.👉️त्यसपछि 4 अंकको wallet pin (password) राख्ने wallet pin राख्दा दुबै ठाउमा same pin राख्नु पर्छ
6.👉️Are you ime privilege card holder भनेर आउँछ त्यसमा no लेखेको ठाउमा click गर्ने
7.👉️KYC verification को लागि तपाईंको नागरिकता अनुसार name,gender,date of birth आदि सबै आफ्नो पूरा विवरण भरी save and continue मा click गर्ने
8.👉️त्यसपछि document type मा click गरेर citizenship मा click गर्ने
9.👉️अनि id नम्बर लेखेको ठाउमा नागरिकताको नम्बर राख्ने त्यो तल तपाइको pp size को फोटो मोबाईल बाट खिचेर upload गर्ने त्यसपछि नागरिकताको सुल्टो (front) उल्टो (back)फोटो खिचेर upload गर्ने र save and continue मा click गर्ने
10.👉️.👉️त्यसपछि invitation code भनेर आउँछ त्यसमा CS1891832राखेर apply मा click गर्ने । यदि invitation code गलत भयो भने पैसा आउदैन त्यसैले invitation code राख्दा cs लाई जहिले पनि capital latter मा लेख्नु पर्छ
👇️अब 10-15 मिनेट पछी तपाइको imepay account मा 500 points आउनेछ त्यसैगरी तपाइले दिनमा 500 देखि 1000 सम्म कमाउन सक्नुहुन्छ
Note: नागरिकताको फोटो नागरिकताको नम्बर र invitation code राख्दा ध्यान दिएर राख्नु होला थोरै mistake भो भनी पनि आउदैन।धन्यवाद ✍️✍️