07/08/2021
कम्पनी नबिकरण / अद्यावधिकमा ९०% छुटको मौकाको फाइदा उठाउनुहोस ।
--------------------------------
--------------------------------
आ.ब २०७५/७६ सम्म कम्पनी रजिष्ट्रारको कार्यालयमा बिबरण नबुझाएका वा बिलम्ब गरी बुझाएका वा जरिवाना निर्धारण भएका वा नभएका वा निर्धारण भएको जरिवाना नबुझाएका जुनसुकै अबस्थाको भएपनि २०७८ असोज मसान्त सम्म बिवरण र जरिवाना बुझाएर कम्पनी अद्यावधिक गराएमा जरिवानामा ९० प्रतिशत छुट दिएकोले मौकाको फाइदा उठाउनु हुन बिनम्र अनुरोध गर्दछौँ ।
✅Ph. No.: 9802319277,9851311146,9861820368
☀️हाम्रो सेवाहरु :-
✅ Company/Firm दर्ता गरिने (प्रा .लि./पब्लिक )
✅ वाणिज्य , घरेलु , वडा दर्ता
✅Pan/Vat दर्ता
✅NGO/INGO दर्ता
✅'घ' वर्ग Construction company License (ठेक्का पट्टाको लाईसेन्स) दर्ता
✅Trade mark दर्ता/ नाबिकरण
✅कम्पनीको नाम परिवर्तन ,ठेगाना परिवर्तन ,नामसारी ,नबिकरण, शेयर लागत,उदेश्य थप , शेयर किनबेच, खारेज
✅ Projected, Loan Proposal, Company
Profile
✅करको बारेमा ( के हो, किन, कती, लग्गने नलग्गने)
✅VAT (Vat Return Filling)(यसको सम्पूर्ण प्रक्रिया)
✅आय र आयमा कर
✅कर बिवरण दाखिल (E-Tax Filling)
✅अग्रिम कर कट्टी (TDS)
✅कर चुक्ता(Tax Clearance)