Manpower demand

Manpower demand Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Manpower demand, Consulting Agency, Kathmandu.

20/12/2022
20/12/2022

वास्तविक
बिदेश जान्छौ -अ ,जान्छु ।।
१. कवाडीको काम गर्ने ? अहँ, गर्दिन
२. सागसब्जि बेच्ने कि ? अहँ, गर्दिन
३. फलफुल बेच्ने काम गर्ने ? अहँ, गर्दिन
४. चटपटे, पानीपुरी बेच्ने ? अहँ, गर्दिन
५. दोकानमा काम गर्ने कि ? अहँ, गर्दिन
६. घरघर गएर सामान बेच्ने त ? अहँ, गर्दिन
७. पंचर टाल्ने काम गर्ने ? अहँ, गर्दिन
८. बिजुलीको काम गर्ने ? अहँ, आउँदैन
९. प्लम्बरको काम गर्ने ? अहँ, आउँदैन
१०. फ्रीज, टिभि बनाउने ? अहँ, आउँदैन
११. बाइक बनाउन आउँछ ? अहँ, आउँदैन
१२. कपाल काट्न आउँछ ? अहँ, आउँदैन
१३. जुत्ता सिउन आउँछ ? अहँ, आउँदैन
१४. होटलमा खाना बनाउने ? अह्, आउँदैन
१५. होटेलमा वेटर गर्ने ? अहँ, गर्दिन
१६. अस्पतालको सफाइ ? अहँ, गर्दिन
१७. ब्युटीपर्लरको काम आउँछ ? अहँ, आउँदैन
१८. कपडा सिलाउन आउँछ ? अहँ, आउँदैन
१९. खुकुरी, हँसिया बनाउने ? अहँ, आउँदैन
२० . स्कुल पढाउने ? अहँ, त्यो त मरेनी गर्दिनँ ।

¿ के गर्न आउँछ त ?
@ Bachelor गरेको छु, पढेको छु । First Division मा पास गरेको छु ।
¿ त्यो त ठिक छ । काम गर्न चाहिं के आउँछ ?
@ जवाफ छैन ।

& BA, B Com, B Tech, B Sc गरेर मात्र कुनै काम छैन । काम गर्ने सीप सिकौं, सरकारी जागिरको मात्र भर नपरौं ।(सरकारि जागिर गर्ने अकुत भ्रष्टाचार गर्ने सम्पन्न हुने सपना नदेखौ अस्ति भर्खर गोल्ड मेडलिस्ट उपसचिव जेल गाको त थाहा छ नि?) सीप सिके मात्र रोजगार पाइन्छ ।🤷‍♂️
Credit Goes To Nic Technical College

For more detail WhatsApp 9765503001
03/10/2022

For more detail WhatsApp 9765503001

Address

Kathmandu

Telephone

+9779765503001

Website

Alerts

Be the first to know and let us send you an email when Manpower demand posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Manpower demand:

Share