Udan Rai - UD

Udan Rai - UD NAMASTE! EVERYONE IT'S ME[Udan Rai] Ak-[UD]
SOMETHING IS COMING SOON-✅
MAHAKULUNG🍁

MORNING RIDE-🚵...........................[UD]✅
01/03/2026

MORNING RIDE-🚵...........................[UD]✅

बाबालाई छोराको प्रस्न?छोरा:ए बाबा तपाई २०/२५ बर्षको उमेरमा हुँदा कस्तो हुनुहुन्थ्यो?बाबा:म निकै फुर्तीलो थिए।छोरा:अनि २५...
15/08/2025

बाबालाई छोराको प्रस्न?
छोरा:ए बाबा तपाई २०/२५ बर्षको उमेरमा हुँदा कस्तो हुनुहुन्थ्यो?
बाबा:म निकै फुर्तीलो थिए।
छोरा:अनि २५/३० बर्षको उमेरमा?
बाबा: तिम्रो आमालाई सोध।
छोरा:अनि ३५/४० बर्षको उमेरमा?
बाबा:अक्क न बक्क................😞
फेरि उसको बाबालाई अरूले झुटो बोलेको मन नपर्ने
तर आफु भने.........................🤣🤣🤣🤣🤣
छोरा:म पनि ठुलो भए पछि तपाई जस्तै हुन्छु ल बाबा?
बाबाले के भन्छ होला तपाईहरु आफै बिचार गर्नुहोला?
-YT-UDAN

मलाई मेरो सपना त्यति ठुलो बनाउनु छैन जहाँ हिजो दु:ख पर्दा साथ दिने आफ्ना मान्छे हुदैँन।                                 ...
05/08/2025

मलाई मेरो सपना त्यति ठुलो बनाउनु छैन
जहाँ हिजो दु:ख पर्दा साथ दिने आफ्ना मान्छे हुदैँन।
-YT-UDAN

नाम दाम कमायो चल्दैछ लाख हजारमाबानिले खरानी बनाउँछ भोलि देख्नु नपरोस् इज्जत गाको बजारमा।अरुलाई खुब ज्ञान दिने मान्छेको आ...
02/08/2025

नाम दाम कमायो चल्दैछ लाख हजारमा
बानिले खरानी बनाउँछ भोलि देख्नु नपरोस् इज्जत गाको बजारमा।
अरुलाई खुब ज्ञान दिने मान्छेको आजभोलि के चल्दैछ दिमागमा।
सिमा हराउदै छ फेरि भोलि नहोला कोहि त्यो सिमानामा
रमझमले दु:खमा साथ दिने सङ्गिनी बिर्सियो
रमझमले आफ्नै सन्तान बिर्सियो
जब सबै कुरा रित्तिन्छ
यो सन्सार नै सिद्धिन्छ।
-YT-UDAN

म प्रश्न गर्छु आफै सित छैन कोही मेरो नजिक उत्तर पाउँछु आफै सित यस्तै नै छ मेरो नसिब।                                    ...
23/07/2025

म प्रश्न गर्छु आफै सित छैन कोही मेरो नजिक
उत्तर पाउँछु आफै सित यस्तै नै छ मेरो नसिब।
-YT-UDAN

सायद समय ढिलो मेरो घडीमा छजिउने सबैको आ-आफ्नो तरिका छ।                                 -YT-UDAN
06/07/2025

सायद समय ढिलो मेरो घडीमा छ
जिउने सबैको आ-आफ्नो तरिका छ।
-YT-UDAN

सफल मान्छेको हो कथा कहानी हुनेअसफल मान्छेको त ब्यथा र पिडा मात्र हुन्छ।                                            -YT-U...
19/05/2025

सफल मान्छेको हो कथा कहानी हुने
असफल मान्छेको त ब्यथा र पिडा मात्र हुन्छ।
-YT-UDAN

आस नगर म संग महल छैनम गाउँमा बस्ने गाउँले म बस्ने सहर हैन।                                    -YT-UDAN
13/05/2025

आस नगर म संग महल छैन
म गाउँमा बस्ने गाउँले म बस्ने सहर हैन।
-YT-UDAN

जुन दिन देखी म बदलिन्छुसम्झिनु त्यो दिन मन निकै दुखेको थियो भनेर।                                              -YT-UDAN
11/05/2025

जुन दिन देखी म बदलिन्छु
सम्झिनु त्यो दिन मन निकै दुखेको थियो भनेर।
-YT-UDAN

जिन्दगी सङ्ग हारेको मान्छे म तिमीले के कहानी सुन्थेऊ र मेरोमहल होइन झुपडीको घर छत्यसैले कहाँ तिमी हुन्थेऊ र मेरो।       ...
01/05/2025

जिन्दगी सङ्ग हारेको मान्छे म
तिमीले के कहानी सुन्थेऊ र मेरो
महल होइन झुपडीको घर छ
त्यसैले कहाँ तिमी हुन्थेऊ र मेरो।
-YT-UDAN

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Udan Rai - UD posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Udan Rai - UD:

Share