Multiple Groups

Multiple Groups Our Services;
1. PLACEMENT SERVICES
2. OUTSOURCING
3. HR CONSULTING
4. JOB POSTING SERVICE

11/06/2020

२ जना सेक्युरेटी गार्ड तु चाहियो !!!
काम गर्ने स्थान: कुमारीपाटि, मानभवन, ललितपुर
कम्पनि: सहकारी फ़ाइनान्स
समय: १० देखि ६ बजे सम्म सनिबार छुट्टी फ़ाइनान्स बन्दको दिन छुट्टी
तलब: सरकारी नियम अनुसार।
सम्पर्क कार्यालय; मल्टिपल सेक्युरेटी सर्भिसेज प्रा.लि., काठमाडौँ
फोन न. 014495916, 9851113896, ९८५११७९२४०
नोट; यहि असार १ गते देखि डिउटीमा जानु पर्नेछ।

मार्टको लागि सेल्स केटा/ केटि हरु चाहियो।काम गर्ने स्थान: काठमाडौँ, ललितपुरतलब: १३४५०समय: ८ घण्टा / ६ दिनताहाचलको लागि अ...
20/03/2020

मार्टको लागि सेल्स केटा/ केटि हरु चाहियो।

काम गर्ने स्थान: काठमाडौँ, ललितपुर
तलब: १३४५०
समय: ८ घण्टा / ६ दिन
ताहाचलको लागि अर्जेन्ट २ जना सेल्स गर्ल
आवश्यक कागजातहरु;
+ २ पासको सर्टिफिकेट र बायोडाटा

सम्पर्क कार्यालय: मल्टिपल ग्रुप्स, चाबहिल-७, काठमाडौँ
01-4495916/ 9851113896/ 9851179240/ 9851148114
इमेल: [email protected]

आवश्यकता !आवश्यकता !आवश्यकता !कांडाघारी पेप्सीकोला नजीक रहेको Sun City Apartment भित्रको Mart मा काम गर्नको लागी निम्न उ...
20/03/2020

आवश्यकता !आवश्यकता !आवश्यकता !

कांडाघारी पेप्सीकोला नजीक रहेको Sun City Apartment भित्रको Mart मा काम गर्नको लागी निम्न उल्लेखित कामदारहरुको आवश्यकता परेकोले ईच्छुक ब्यक्तिहरुले तलको ठेगानामा तुरुन्त सम्पर्क गर्नु होला।
अनुभविलाई प्राथमिकता

Cashier (क्यासियर)
Sales Boys or Girls (सेल्स ब्वाईज वा गर्ल्स)
Delivery Boys (डेलिभरी ब्वाईज)

काम गर्ने समयः ९ घण्टा प्रतिदिन/६ दिन प्रतिहप्ता
तलबः आपसी समझदारीमा

सम्पर्क कार्यालय:
मल्टिपल ग्रुप, चाबहिल-७, काठमाडौं
014495916, 9851179240, 9851113896,
9851135714, 9851148114
Email: [email protected]

आवश्यकता!!! आवश्यकता!!! आवश्यकता!!!यस मल्टिपल सेक्युरिटी सर्भिसेज कम्पनीमा 5 जना सेक्युरिटी गार्डहरु तत्काल आवश्यक परेको...
18/03/2020

आवश्यकता!!! आवश्यकता!!! आवश्यकता!!!

यस मल्टिपल सेक्युरिटी सर्भिसेज कम्पनीमा 5 जना सेक्युरिटी गार्डहरु तत्काल आवश्यक परेकोले अनुभबी र इच्छुक व्यक्तिहरुले हाम्रो कार्यालयमा तुरुन्त सम्पर्क गर्नु होला।
काम गर्ने स्थान: स्कुल, पाटन ढोका
तलब: कम्पनीको नियम अनुसार
समय: दिनमा १२ घण्टा / रातमा १२ घण्टा

सम्पर्क कार्यालय:
मल्टिपल ग्रुप, चाबहिल-७ काठमाडौं
014495916,
9851179240, 9851113896, 9851135714, 9851148114
Email: [email protected]

17/03/2020

चाहियो !!! चाहियो !!! चाहियो

पाटन चाकुपाटमा रहेको स्कूल को लागि २ जना सेकुरिटी गार्ड(Security Guard) चाहियो

तलब; कम्पनीको नियम अनुसार
काम गर्ने समय: १२ घण्टा (Day/ Night)

सम्पर्क कार्यालय:
मल्टिपल ग्रुप, चाबहिल-७ काठमाडौं
014495916, 9851179240, 9851113896, 9851135714, 9851148114
Email: mss4nepal@gmail।com

17/03/2020

के तपाई जागिरको खोजीमा हुनुहुन्छ???

अब चिन्ता लिनु पर्दैन!!!
तपाइको योग्यता र क्षमताको आधारमा तपाईलाई पाएक पर्ने स्थानमा जवको सेटिङ्ग हामी मिलाउछौ। तर तपाइले आफ्नो वायोडाटा लिएर अफिसमा आउनु पर्नेहुन्छ। हेल्पर देखि म्यानेजर सम्म तपाइको योग्यता र क्षमताको आधारमा जागिर, आजै सम्पर्क गर्नुहोस।

सम्पर्क कार्यालय; मल्टिपल ग्रुप(सबै खाले जवको लागि मल्टिपल)
चाबहिल-७, गणेशथान, काठमाडौँ 01-4495916
Email; [email protected]

आवश्यकता! आवश्यकता!! आवश्यकता!!!मार्टको लागि क्यासियर र सेल्स ब्वाई/गर्ल्स चाहियो।काम गर्ने स्थान: सोरखुट्टे, बखुनडोल लल...
05/03/2020

आवश्यकता! आवश्यकता!! आवश्यकता!!!

मार्टको लागि क्यासियर र सेल्स ब्वाई/गर्ल्स चाहियो।
काम गर्ने स्थान: सोरखुट्टे, बखुनडोल ललितपुर, खुसिबू ठमेल, गठ्ठाघर, टोखा रोड
तलब: कम्पनीको नियम अनुसार
समय: हप्ताको ६ दिन/ ८ प्रतिदिन

सम्पर्क कार्यालय: मल्टिपल ग्रुप, चाबहिल-७, काठमाडौँ
फोन न: 01-4495916
Email: [email protected]/ [email protected]

आवश्यकता! आवश्यकता!! आवश्यकता!!!मार्टको लागि क्यासियर र सेल्स ब्वाई/गर्ल्स चाहियो।काम गर्ने स्थान: सोरखुट्टे, बखुनडोल लल...
04/03/2020

आवश्यकता! आवश्यकता!! आवश्यकता!!!

मार्टको लागि क्यासियर र सेल्स ब्वाई/गर्ल्स चाहियो।
काम गर्ने स्थान: सोरखुट्टे, बखुनडोल ललितपुर, खुसिबू ठमेल, गठ्ठाघर, टोखा रोड
तलब: कम्पनीको नियम अनुसार
समय: हप्ताको ६ दिन/ ८ देखि १० घण्टा प्रतिदिन

सम्पर्क कार्यालय: मल्टिपल ग्रुप, चाबहिल-७, काठमाडौँ
फोन न: 01-4495916
Email: [email protected]/ [email protected]

Address

Kathmandu
014495916

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 08:00 - 17:00
Wednesday 08:00 - 17:00
Thursday 08:00 - 17:00
Friday 08:00 - 17:00
Sunday 08:00 - 17:00

Telephone

+9779851179240

Website

Alerts

Be the first to know and let us send you an email when Multiple Groups posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Multiple Groups:

Share