SSTAR TEEAM

SSTAR TEEAM स्टार टिम हेल्दि लिभिङ नेपालको वितरकहरुको एउटा टिम हो जसले हेल्दि लिभिङ नेपाल प्रा लि बाट उत्पादन भएको प्रोडक्ट
र बजार योजनाको प्रचार र शिक्षा दिने गर्दछ ।
(1)

Health, Beauty and wealth

29/05/2026

Important Announcement From Vestige Family MD. Gautam Bali sir. We are all over worlds 🌎 in more than 8 countries. Wish you wealth.



11/05/2026

अब दागसँग डराउनु पर्दैन

नयाँ Hyvest Ultra Matic
✅ कडा दाग हटाउँछ
✅ कपडा चम्किलो बनाउँछ
✅ Fresh fragrance

अर्डर गर्न वा थप जानकारीको लागि https://wa.me/message/AANX5Y45CPKNJ1 DM गर्न सक्नु हुन्छ ।









05/05/2026

अब चम्किलो छाला बनाउने तपाईंको सपना पुरा गर्नुस् skin formula 9 सँग ।
तपाईंको छाला अझै धमिलो फिक्का र दाग धब्बाले भरिएको छ? Makeup बिना confidence कम हुन्छ? अब समय आयो CHANGE को
Skin Formula 9 Brightening Cream
Deep hydration दिन्छ
Dark spots घटाउँछ
Skin tone even बनाउँछ
Natural glow फर्काउँछ

केवल केही दिनमै फरक देख्न थाल्नुहोस्
हजारौं मानिसहरूले already use गरेर result पाइसकेका छन्
अब तपाईंको पालो
आजै अर्डर गर्नुहोस्




02/05/2026

चिया change गर्नुस् life change हुनेवाला छ☕
Zeta Special Tea
Try once, feel the difference!






29/04/2026

स्वस्थ मुटु, खुशी परिवार! तपाईंको दैनिक खाना पकाउने बानीलाई अझ स्वस्थ र स्वादिष्ट बनाउनुहोस् Lite House Rice Bran Oil सँग
- मुटुको स्वास्थ्यका लागि राम्रो
- कोलेस्ट्रोल नियन्त्रणमा सहयोग
- प्राकृतिक राइस ब्रानबाट बनेको
- भिटामिन E र ओराइजानोलको शक्ति
- हल्का पनि, स्वादिष्ट पनि
- दैनिक खाना पकाउने उत्तम साथी
अब स्वस्थ परिवारको स्मार्ट रोजाइ





19/04/2026

जीवन बदल्न ठुलो समय लाग्दैन ठिक निर्णय लिन ६० सेकेन्ड पनि काफी हुन्छ।धेरैले direct selling लाई गलत बुझ्छन् तर सही तरिकाले गरियो भने यसले जीवन नै बदल्न सक्छ । सुरुमा अस्वीकार हुन्छ मान्छेले हेला गर्छन् तर जसले निरन्तरता छोड्दैन त्यही मान्छे एक दिन सफल बन्छ।

आज तिमी कहाँ छौ भन्ने होइन,
तिमी कति टाढा जान तयार छौ भन्ने कुरा महत्वपूर्ण हो।

मार्च महिनाको लक्कि बिजेताहरु सम्पुर्णमा हार्दिक बधाई तथा शुभकामना । अब यो महिना पालो कस्को ? तपाईको
12/04/2026

मार्च महिनाको लक्कि बिजेताहरु सम्पुर्णमा हार्दिक बधाई तथा शुभकामना । अब यो महिना पालो कस्को ? तपाईको

12/04/2026

हेल्दि लिभिङ नेपालको माध्यमबाट थाईल्याण्ड भ्रमणको क्रममा कोरल आइस्ल्यण्डमा नेपालि लिडर्सहरु रमाउदै हुनुहुन्छ । उहाँहरु सबैजना कसैले पनि कल्पना नै नगरेको सोच आज हेल्दि लिभिङ नेपाल प्रा लि डाईरेक्ट सेल्लिङ कम्पनिले पुरा गरिदिएको छ । के तपाईं पनि यसको बारेमा अझैपनि नबुझि बसिराख्नु भएको त छैन ? ढिलो नगर्नुहोस् तपाईंले सोच्नुभएको सबै सपना पुरा गर्ने कम्पनि हो आजै बुझेर आफ्नो भबिश्य सुरक्षीत बनाउनुहोस् । Wish you wealth

30/03/2026

हेल्दी लिभिङ नेपालको नेतृत्वमा नेपालमा प्रत्यक्ष बिक्री व्यवसाय मार्फत महिला सशक्तिकरण हुदै थाइल्याण्ड 🇹🇭 भ्रमण मार्च - २०२६

25/03/2026

हामि निरन्तर स्वास्थ सौन्दर्य र समृद्दिको अभियानमै छौँ , तपाईं पनि यसको हिस्सा बन्न सक्नुहुन्छ ,आउनुस् हामि सहयोग गर्नेछौँ ।

08/03/2026

Address

Kathmandu
44600

Telephone

+9779867280867

Website

Alerts

Be the first to know and let us send you an email when SSTAR TEEAM posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to SSTAR TEEAM:

Share