BKM Business Solution Pvt. Ltd.

BKM Business Solution Pvt. Ltd. Accounting and Tax Consultant,Vat Registration and monthly filing of VAT return, Company registration

Accounting and Tax Consultant, Vat Registration and monthly filing of VAT return, Company registration, Internal Audit

कम्पनी दर्ता ३ कार्यदिन, खारेजी ५ कार्यदिन भित्र हुने🙂
07/04/2026

कम्पनी दर्ता ३ कार्यदिन, खारेजी ५ कार्यदिन भित्र हुने🙂

OCR Reminder for timely upload of 2081-82 documents
09/01/2026

OCR Reminder for timely upload of 2081-82 documents

24/12/2025
आयकर, मूल्य अभिवृद्धि कर वा अन्त:शुल्कमा दर्ता भएकोले जान्नैपर्ने कुराहरु
21/11/2025

आयकर, मूल्य अभिवृद्धि कर वा अन्त:शुल्कमा दर्ता भएकोले जान्नैपर्ने कुराहरु

खरेजको लागि प्रस्ताव गरिएको कार्यालयहरु ।।।
06/11/2025

खरेजको लागि प्रस्ताव गरिएको कार्यालयहरु ।।।

तलब बढ्यो🚨 श्रमिकको तलब बढ्यो ! 🚨अब नेपाली श्रमिकको न्यूनतम मासिक तलब रु. १९,५५० हुने भयो ।श्रम, रोजगार तथा सामाजिक सुरक...
17/07/2025

तलब बढ्यो

🚨 श्रमिकको तलब बढ्यो ! 🚨
अब नेपाली श्रमिकको न्यूनतम मासिक तलब रु. १९,५५० हुने भयो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै यो निर्णय सार्वजनिक गरेको हो।

यसअघि न्यूनतम तलब रु. १७,३०० मात्र थियो भने प्रतिघण्टा ज्याला रु. ८९ थियो।
अब सबै श्रमिकले यस नयाँ तलब दरअनुसार तलब पाउनु पर्नेछ। 👷‍♂️👷‍♀️💪

👉 जानकारी सबैसँग सेयर गरौं

“अबदेखि ‘सुन किन्दा’ अनिवार्य रूपमा तोकिएको ढाँचा अनुसारको बिल लिनुपर्ने व्यवस्था गरिएको छ। अन्य किसिमका बिलहरू मान्य हु...
15/07/2025

“अबदेखि ‘सुन किन्दा’ अनिवार्य रूपमा तोकिएको ढाँचा अनुसारको बिल लिनुपर्ने व्यवस्था गरिएको छ। अन्य किसिमका बिलहरू मान्य हुने छैनन्।”

29/05/2025

आर्थिक वर्ष २०८२/८३ को बजेट...

✅ विशेष उद्योग सरह छुट र सहुलियत:

सूचना प्रविधिमा आधारित उद्योग र होटल तथा रिसोर्टलाई विशेष उद्योग सरह आयकर तथा विद्युत महसुल छुट दिइनेछ।

✅ सूचना प्रविधि सेवा निर्यातमा कर छुट:

सूचना प्रविधि सेवा निर्यातबाट प्राप्त आम्दानीमा ७४% कर छुट।

नेपालमै बसेर विदेशमा सेवा निर्यात गर्ने व्यक्तिको आम्दानीमा ५% मात्र अन्तिम आयकर।

✅ स्टार्टअपलाई आयकर छुट:

दश करोडसम्मको वार्षिक कारोबार गर्ने स्टार्टअप व्यवसायलाई ५ वर्षसम्म आयकर नलाग्ने व्यवस्था।

✅ विशेष भन्सार छुट तथा कर छुट:

काठ सिजनिङ उद्योगलाई आवश्यक मिल/मेसिनरीको पैठारीमा १% मात्र भन्सार महसुल, अन्य कर छुट।

प्राङ्गारिक मल उत्पादनका उपकरणमा सबै कर हटाइने।

खेलकुद सामग्री, फुटबल, क्रिकेट र बहुउद्देश्यीय नर्सरी निर्माण उपकरणमा १% मात्र भन्सार महसुल।

ग्रीन हाइड्रोजन उत्पादन उद्योगलाई ४ वर्षसम्म आयकर छुट, उपकरणमा सबै कर छुट।

सौर्य र वायु ऊर्जासम्बन्धी उपकरणमा १% भन्सार महसुल मात्र।

ई-भेइकल चार्जिङ मेशिन निर्माण उद्योगलाई १० वर्षसम्म आयकर छुट, उपकरणमा १% मात्र भन्सार महसुल।

✅ सार्वजनिक/निजी पुराना गाडी कर छुट:

२० वर्षभन्दा पुराना सञ्चालन नहुने सवारी साधनको २ वर्षको आयकर बुझाए बाँकी कर छुट।

✅ निर्माणका उपकरणमा कर सहुलियत:

सडक, सिंचाइ, जलविद्युतका टनेल बोरिङ मेशिनमा १% मात्र भन्सार महसुल।

✅ डिजिटल भुक्तानी र ई-सेवामा प्रोत्साहन:

डिजिटल भुक्तानी सेवामा लाग्ने मूल्य अभिवृद्धि कर खारेज।

डिजिटल कारोबारमा सेवा करको आधार विस्तार।

✅ ट्रान्सपोर्ट व्यवसायको खर्च कटौतीको व्यवस्था:

अग्रिम कर कट्टी भएको ढुवानी भाडालाई खर्च कट्टी गर्न मिल्ने।

✅ आवश्यक वस्तुहरूमा कर छुट:

खाद्यान्न, गेडागुडी, फलफूल, दूधजन्य वस्तुमा अग्रिम आयकर हटाइने।

श्रवणशक्ति कमजोर व्यक्तिको श्रवणयन्त्रमा मूल्य अभिवृद्धि कर हटाइने।

✅ भन्सार र कर प्रणाली सुधार:

स्वचालित भन्सार मूल्यांकन प्रणाली।

इन्टेलिजेन्समा आधारित राजस्व अनुसन्धान।

निकासी/पैठारी गर्दा व्यावसायिक स्थलमै माल परीक्षण सुविधा।

✅ EXIM प्रक्रिया सरल:

उद्योगी/व्यवसायीका लागि EXIM कोड लिँदा रु. ३ लाखको बैंक ग्यारेन्टी हटाइने।

अस्थायी रुपमा भित्रिने सवारीसाधनमा स्थानीय शुल्क नलाग्ने व्यवस्था।

✅ अन्य कर सुधार र सहुलियतहरू:

न्यूनतम कर तिर्नुपर्ने व्यवस्था खारेज।

कर विवरण नबुझाएका करदातालाई फरफारकको मौका।

विमान टिकट कारोबार गर्नेहरूले बक्यौता कर बुझाए जरिवाना मिनाहा।

अन्तःशुल्क र स्वास्थ्य जोखिम करमा सामान्य वृद्धि।

✅ विद्युतिय सवारीलाई प्रोत्साहन:

विद्युतीय सवारी साधनमा सवै प्रकारका कर तथा महसुल यथावत, प्रोत्साहन यथेष्ट।

✅ अन्य महत्वपूर्ण व्यवस्था:

विदेशी मुद्रा ल्याउने सीमामा सहजीकरण (१००० USD वा सो बराबर, सोभन्दा बढी घोषणा आवश्यक)।

एम्बुलेन्सको मूल्य सीमा (१६ लाख) हटाइएको।

📌 Source: नेपाल सरकार, आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्य

Top One Tax & Accounting Services

Suspension of transaction for non filersGo to PAN search to check the status
24/05/2025

Suspension of transaction for non filers
Go to PAN search to check the status

Important Notice for all business holder registered in VAT
25/04/2025

Important Notice for all business holder registered in VAT

Address

Basundhara
Kathmandu
44600

Telephone

+9779849484042

Website

Alerts

Be the first to know and let us send you an email when BKM Business Solution Pvt. Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to BKM Business Solution Pvt. Ltd.:

Share