NH- kalanki Sales Counter

NH- kalanki Sales Counter Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from NH- kalanki Sales Counter, Business Center, Kathmandu.

02/08/2026

हामी स्वस्थ्य सचेतता जगाउदै व्यापारिक यात्रामा सङ्गै छौ है🙏🙏

01/08/2026

मेरो निमन्त्रणा लाई सहर्ष स्वीकार गरि पाल्नु भयको बिजिनेस टिमका आदरणीय म्याडम ज्युहरु बिना लगानी पनि हामिले बिजिनेस गर्न सक्छौ र स्वस्थ्य सचेतता तालिममा सहभागी भइ आफ्नो अनुभव सियर गर्दै🙏🙏🙏🙏।
शुभ रात्री

01/08/2026

साउन 15 खिर खाने कार्यक्रममा हामी आदरणीय व्यक्तित्व ज्युहरुसङ्ग्को रमाइलो भेटघाट

31/07/2026

अफिस समयमा हामी

17/07/2026

हामी नेचर हर्ब्स इन्टरनेशनल कम्पनीको परिवार

आज मेरो सुन्दर दिन !मलाइ यस  धर्तीमा जन्म दिई सुन्दर सन्सार देखाइदिनुहुने मेरि आमा बाबालाइ हृदय देखि नै कोटिकोटी नमन 🙏🙏🙏...
13/07/2026

आज मेरो सुन्दर दिन !मलाइ यस धर्तीमा जन्म दिई सुन्दर सन्सार देखाइदिनुहुने मेरि आमा बाबालाइ हृदय देखि नै कोटिकोटी नमन 🙏🙏🙏🙏।आमा बाबा हजुरहरुले देखाउनु भयको बाटो र दिनुभयको सस्कारलाइ अङ्गाल्दै जिवनमा आएको हरेक बाधा अबरोधहरुलाइ पार गर्दै आट साहका साथ अगाडि बढ्ने हिम्मत राखेकी छु।
हजुरहरुको आशीर्वादले सधै अगाडि बढ्ने साहस आउँछ।
आज खराव व्याक्ती सङ्ग विछोड र असल व्यक्तिहरुङ्गको भेट र सङ्गत्ले मेरो जीवन नै परिवर्तन भयको छ। आमा🙏🙏🙏🙏

13/07/2026

समयले मानिसलाइ सफल बनाउदैन
समयलाई सहि तरिकाले प्रयोग गर्ने मानिस सफल बन्छ।

13/07/2026

स्वस्थ्यको लागि दूध चिया होइन अर्गनिक ग्रीन टि पिउ

12/07/2026

स्वस्थ्य सचेतना कार्यक्रम

03/07/2026

“समय कहिल्यै रोकिन्न, तर समयको सही उपयोग गर्ने मानिस सधैँ अगाडि बढ्छ। आज गरेको सानो मेहनत, सानो सिकाइ र सानो राम्रो बानीले भोलि ठूलो उपलब्धिको ढोका खोल्छ। त्यसैले आजलाई व्यर्थ नबनाऔँ, किनकि आज नै हाम्रो उज्वल प्रयास भोलिको आधार हो।”
🙏🙏🙏🙏

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when NH- kalanki Sales Counter posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share