Mechi Kali Swadesi Udhyamsilata Abhiyan Pvt. Ltd.

Mechi Kali Swadesi Udhyamsilata Abhiyan Pvt. Ltd. We supply Incense Stick Making Machines, Raw Materials and also provide training related to it.

19/03/2022

हामी सग सम्पर्क गर्नुस । येदि तपाईंले अगर्बत्ती बनाउने मसिन किनेर कुनै कारणले सन्चालन गर्न सक्नु भएको छैन वा एउटा नया मेसिन किनेर मासिक पचास हजार देखि दुई लाख कमाउन चाहानु हुन्छ भने हामी संग सम्पर्क गर्नुस। हामी तपाई लाई मेसिन सन्चालन,मर्मत तथा सहज रूपमा गुणस्तरिय मसला उपलब्ध गरि बजारीकरण गर्न समेत सहयोग गर्नेछौं । तपाईंको उत्पादन खरिद पनि गर्नेछौं । सम्पर्क :९८१३०२९४३९.

03/10/2021

We sell sgarbatti machine in nepal.Raw materials for black incense,color incense,mosquito incense,bamboo sticks.Training available..

13/09/2021

मेचीकाली स्वदेशी उधमसिलता अभियान प्रालिईमा लगानी गर्नुहोस् स्वरोजगार बन्नुहोस शतप्रतिशत प्रतिफल पाउनुहोस् l लगानीका प्रावधानहरु :-लगानी 250000 प्रतिव्यक्ति l

प्रत्येक तीन महिनामा एकमुष्ट 62500 प्राप्त हुनेछ l लगानीको रकम सुरक्षित रहनेछ l सक्रिय लगानीकर्तालाई काम गरेबापत अलग्गै पारिश्रमिक दिइने छ l निष्क्रिय लगानीकर्तालाई त्रैमासिक लाभांश प्रदान गरिने छ l

तराईको 20 जिल्ला तथा मकवानपुर ललिईतपुर bhaktapur kaski र काभ्रे गरी जम्मा नेपालको 25 जिल्लाको प्रत्येक गाउँपालिईका र नगरपालिईका संग समन्वय गरी नेपाल सरकारको प्रत्येक स्थानीय निकायको पाँच सय युवालाई स्वरोजगार बनाउने योजनालाई सफलता दिलाउने उद्देश्यले हामीले यो संस्थाको स्थापना गरेका छौं l उपरोक्त सबै जिल्लाहरुबाट एक एक जना गरि जिल्ला प्रतिनिधि हरु नियुक्त गरिनेछ l नियुक्त गरिएका सबै जिल्ला प्रतिनिधिहरुलाई तालिईम दिइनेछ l

तालिईम पश्चात जिल्ला प्रतिनिधिहरुले आआफ्नो जिल्लामा मिसिन संचालन तालिईम ,मेशिन मर्मत तालिईम ,कच्चा पदार्थको उपलब्धता तथा बजार व्यवस्थापनको सम्पूर्ण जिम्मा लिई हामीद्वारा स्थापना गरिएको घरेलु उद्योगहरुलाई सफलता सम्म पुर्याउनमद्दत गर्नुहुनेछ l एक गाउँपालिका /एक नगरपालिका 1 उद्योग हाम्रो उद्देश्य हो यस उद्देश्यलाई सफलता सम्म पुर्याउन हामीलाई तपाईंहरूको साथ हो आवश्यकता छ l सकेसम्म युवा वर्गलाई आफ्नै देशमा स्वरोजगार भई न्यूनतम मासिक पचास हजारसम्म आम्दानी गराउने लक्ष्य लिएका छौं l

इच्छुक व्यक्तिहरूले सम्पर्क गर्ने नम्बर 9813029439, 9844651031.धन्यवाद ll

12/09/2021

मेचीकाली स्वदेशी उधमसिलता अभियान प्रालिईमा लगानी गर्नुहोस् स्वरोजगार बन्नुहोस शतप्रतिशत प्रतिफल पाउनुहोस् l लगानीका प्रावधानहरु :-लगानी 250000 प्रतिव्यक्ति l प्रत्येक तीन महिनामा एकमुष्ट 62500 प्राप्त हुनेछ l लगानीको रकम सुरक्षित रहनेछ l सक्रिय लगानीकर्तालाई काम गरेबापत अलग्गै पारिश्रमिक दिइने छ l निष्क्रिय लगानीकर्तालाई त्रैमासिक लाभांश प्रदान गरिने छ l तराईको 20 जिल्ला तथा मकवानपुर ललिईतपुर bhaktapur kaski र काभ्रे गरी जम्मा नेपालको 25 जिल्लाको प्रत्येक गाउँपालिईका र नगरपालिईका संग समन्वय गरी नेपाल सरकारको प्रत्येक स्थानीय निकायको पाँच सय युवालाई स्वरोजगार बनाउने योजनालाई सफलता दिलाउने उद्देश्यले हामीले यो संस्थाको स्थापना गरेका छौं l उपरोक्त सबै जिल्लाहरुबाट एक एक जना गरि जिल्ला प्रतिनिधि हरु नियुक्त गरिनेछ l नियुक्त गरिएका सबै जिल्ला प्रतिनिधिहरुलाई तालिईम दिइनेछ l तालिईम पश्चात जिल्ला प्रतिनिधिहरुले आआफ्नो जिल्लामा मिसिन संचालन तालिईम ,मेशिन मर्मत तालिईम ,कच्चा पदार्थको उपलब्धता तथा बजार व्यवस्थापनको सम्पूर्ण जिम्मा लिई हामीद्वारा स्थापना गरिएको घरेलु उद्योगहरुलाई सफलता सम्म पुर्याउनमद्दत गर्नुहुनेछ l एक गाउँपालिका /एक नगरपालिका 1 उद्योग हाम्रो उद्देश्य हो यस उद्देश्यलाई सफलता सम्म पुर्याउन हामीलाई तपाईंहरूको साथ हो आवश्यकता छ l सकेसम्म युवा वर्गलाई आफ्नै देशमा स्वरोजगार भई न्यूनतम मासिक पचास हजारसम्म आम्दानी गराउने लक्ष्य लिएका छौं l इच्छुक व्यक्तिहरूले सम्पर्क गर्ने नम्बर 9813029439, 9844651031.धन्यवाद ll

मेची काली स्वदेशी उधम सिलता अभियान प्रा ली लाइ पार्टनर वा लगानिकर्ता अवश्यक भायकोले एच्युक महानुभावहरुलाई सम्पर्क गर्न अ...
04/09/2021

मेची काली स्वदेशी उधम सिलता अभियान प्रा ली लाइ पार्टनर वा लगानिकर्ता अवश्यक भायकोले एच्युक महानुभावहरुलाई सम्पर्क गर्न अनुरोध गरिएको छ। न्युनतम लागनी, अधिक्तम मुनाफा। प्रोजेक्ट लाइ सुन्नस आनी निर्णय गर्नुस।
हाम्रो सम्पर्क: +977 9813029439
धन्यवाद।।।

04/09/2021

We sell Agarbatti Making Machines and anything related to Incense Sticks.
We also provide raw materials and training related to it.
Contact Us to do business.

Address

Kathmandu

Opening Hours

Monday 09:00 - 18:00
Tuesday 09:00 - 18:00
Wednesday 09:00 - 18:00
Thursday 09:00 - 18:00
Friday 09:00 - 18:00
Sunday 09:00 - 18:00

Telephone

+9779813029439

Website

Alerts

Be the first to know and let us send you an email when Mechi Kali Swadesi Udhyamsilata Abhiyan Pvt. Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share