22/03/2026
*A36 5G & A56 5G : 24 Months EMI Update:*
भोली *March 23* देखि लागू हुने गरी Flagship (S series & Fold Series) सिरिज जस्तै A36 र A56 मा पनि २४ महिनासम्मको EMI सुविधा उपलब्ध हुने भएको छ, जसमा ७.९९% ब्याजदर लाग्नेछ (२४ महिना अवधि)।
साथै, १२ महिनाको EMI गर्दा भने कुनै अतिरिक्त ब्याज लाग्ने छैन (पहिले जस्तै नै व्यवस्था रहनेछ)।