Future Bonafide Corporation

Future Bonafide Corporation At FBC we serve in the spirit of integrity, positivity and sincerity.

The FBC is the team of committed to the cause of promoting Quality Education in ‘Global Education’ with the concept of abroad study & mobilizing those talent worldwide.

15/08/2022
यहि २०७९ असार २८ गते बाट नयाँ सत्र जापानिज भाषा कक्षा सुरु हुदैछ (विशेष गरी अप्रिल इन्टेक २०२३ को लागी)। पढ्न इछुक विद्य...
08/07/2022

यहि २०७९ असार २८ गते बाट नयाँ सत्र जापानिज भाषा कक्षा सुरु हुदैछ (विशेष गरी अप्रिल इन्टेक २०२३ को लागी)। पढ्न इछुक विद्यार्थीले समयमा सम्पर्क गर्नुहोला। (लिमिटेड सिट भएकोले गर्दा जति सक्दो चाँडो सम्पर्क गर्नुहोला)
- जापान जानका लागि जापनिज भाषा समयमै तयारी गराैं ।
कक्षाको विशेषताहरु:
१. अनुभवी जापानिज प्रोफेसर बाट कक्षा संचालन गरिने।
२ जापानबाट जापानिज भाषाको अनलाइन कक्षा संचालन गरिनेछ।
३. जापानको सामाजिक, संस्कृतिक र परम्पराको जानकारीको लागि अतिरिक्त
कक्षा संचालन हुनेछ।
४. साप्ताहिक अन्तरक्रिया कक्षा हुनेछ।
५. साप्ताहिक परीक्षा हुनेछ।
६. प्रतिभासाली र जेहेन्दार विद्यार्थीको लागि विशेष छुटको बेबस्था गरिएको छ।
७. न्युनतम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरिनेछ ।
जापानीज कम्पनि GLOBAL TRUST CORPORATION (GTC ) संग सम्झौता गरि कार्य गरिरहेको।
थप जानकारीको लागि सम्पर्क गर्नुहोला !
काठमाडौ
फ्यूचर बोनाफाइड कर्पोरेशन
(टोखा, वार्ड न-१०, सामाखुसी, काठमाडौँ )
सम्पर्क नम्बर: ०१-५९०८४४३ ,९८५१२४९९४७

" समयमै समयको सदुपयोग गर्नुहोस "१. यदि हजुरहरु उच्च शिक्षा हासिल गर्नको लागि विदेश जाने सोचमा हुनुहुन्छ भने "जापान हजुरह...
26/06/2022

" समयमै समयको सदुपयोग गर्नुहोस "
१. यदि हजुरहरु उच्च शिक्षा हासिल गर्नको लागि विदेश जाने सोचमा हुनुहुन्छ भने "जापान हजुरहरु को लागि उपयुक्त गन्तव्य "।
२. हजुरहरु को सपना पुरा गर्नको लागि हाम्रो प्रयास र साथ सधैं रहनेछ।
३. विशेष गरी +२ र ब्याचलर परिक्षा दिएर बसीरहनु भएको विद्यार्थी को लागि सुवर्ण अबसर।
४. हजुरहरु को जापान जाने सपना साकार गर्नको लागी "बिशेष गरि दक्ष शिक्षकहरु द्वारा जापानीज भाषाको कक्षा संचालन भईरहेको छ।
५. अप्रिल ईन्टेको लागि समयमै आफ्नो सिट सुरक्षित गर्नुहोस।
६. जे .एल.पी. टी र अन्तर्वार्ता को विशेष लागि कक्षाको पनि व्यवस्था गरिएको छ।
७. फेसन डिजाइनिङ, होटल म्यानेजमेन्ट, इलेक्ट्रिकल इन्जिनियरिङ र अन्य व्यावहारिक पाठ्यक्रमहरूमा रुचि राखने विद्यार्थीहरूलाई विशेष छात्रवृत्ति।
जानकारीको लागि निम्न स्थान मा सम्पर्क गर्न सक्नु हुनेछ !
काठमाडौ
फ्यूचर बोनाफाइड कर्पोरेशन
(टोखा-१०, सामाखुसी, काठमाडौँ )
सम्पर्क नम्बर: ०१-५९०८४४३ ,९८५१२४९९४७
कंचनपुर
एच.आर. डि. ग्लोबल
(ऐठपुर ०६, मेनरोड नजिक महेन्द्रनगर )
सम्पर्क न : ०९९५९००२६ ,०९९५९००२७
धनगढी
डि. के. एब्रोरोड प्रोग्राम एंड त्रैनिंग हब
( धनगढी एल एन चोक नजिक )
सम्पर्क न .९८६३१०९५५२,९८०५७५४३२१

24/03/2022

The FBC is the team of committed to the cause of promoting Quality Education in ‘Global Education’ with the concept of abroad study & mobilizing those talent worldwide. At FBC we serve in the spirit of integrity, positivity and sincerity.

“Great Opportunity to Study in Japan with lower cost for Deserving Candidates.”🙏🙏🙏✍️✍️✍️✍️🎌🎌🎌☑️Technical College Senmon ...
02/03/2022

“Great Opportunity to Study in Japan with lower cost for Deserving Candidates.”🙏🙏🙏✍️✍️✍️✍️🎌🎌🎌
☑️Technical College Senmon Gakkou (Fashion Design)
☑️Course Period -2 years
☑️Intake –April and October
1. Japanese level N2 passed student from Nepal (foreign country) apply for direct admission.
2. Students return from Japan (studied 6 months or above Japanese language school in Japan) also apply direct admission.
3. The Japanese language school finished student apply for direct admission.
4. The student have finished technical college wants further study also apply for direct admission.
5. Part time job support.
6. Working visa support.
Contact us for more information:
Kathmandu
Future Bonafide Corporation (FBC)
(Tokha- Road, Samakhusi)
Contact No. 9851249947,9803512502
E-mail: [email protected]
Website: www.futurebonafide.com
Kanchanpur
Human Resource Development Global
(Aithpur 06, Bishnu Mandir- Road, Bheemdattnagar)
Telephone No: 099590026 ,099590027
E-mail: [email protected]
Dhangadhi
D.k. Abroad programs and Training Hub
Dhangadhi-01, L.N. Chock
Contact No.9863109552,9805754321

के तपाई जापान गएर प्राविधिक अध्ययन( Technical college )गर्ने सोचमा हुनुहुन्छ भने हामीलाई सम्जिनुहोस। तपाईको प्राविधिक अध...
22/02/2022

के तपाई जापान गएर प्राविधिक अध्ययन( Technical college )गर्ने सोचमा हुनुहुन्छ भने हामीलाई सम्जिनुहोस। तपाईको प्राविधिक अध्ययन गर्ने सपना हामी पुरा गरिदिनेछौ।
प्राविधिक अध्ययनको लागि तल उल्लेखित बुदाहरुमा सम्बन्धित विद्यार्थीहरुले भर्नाको लागि आवेदन दिन पाउनु हुनेछ।
१ नेपाल बाट प्राविधिक अध्ययन गरेका विद्यार्थीहरुले थप अध्ययनको लागि प्रत्यक्ष प्रवेशको लागि आवेदन दिन मिल्ने।
२ जापानमा न्यूनतम छ महिना बसेर नेपाल फर्किनुभाको विद्यार्थीहरुले सिधा भर्ना को लागि आवेदन दिन मिल्ने।
३ जापानिज भाषा स्कुल अध्ययन गरिसकेको विद्यार्थीले प्रत्यक्ष प्रवेश को लागि आवेदन दिन मिल्ने।
४ जापानीज भाषा N2 को नेपाल बाट पास गरेका विद्यार्थीहरुले प्रत्यक्ष प्रवेश को लागि आवेदन दिन मिल्ने।
५ जापानमा काम गर्दा गर्देइ नेपाल फर्किनुभाकोले पनि प्रवेशको लागि फेरि आवेदन दिन पाउने।
थप जानकारी को लागि निम्न ठाउँमा सम्पर्क गर्नुहोला।
काठमाडौ
फ्युचर बोनाफाइड कर्पोरेशन (टोखा रोड- सामाखुसी )
सम्पर्क न . 9851249947,9803512502
इमेल : [email protected] website
कंचनपुर
Human Resource Development Global
(ऐठपुर ०६ मेनरोड नजिक महेन्द्रनगर )
सम्पर्क न : 099590026 ,099590027
धनगढी
D.k. Abroad programs and Training Hub
( धनगढी एल एन चोक नजिक )
सम्पर्क न .9863109552,9805754321

 🇳🇵🇳🇵✈️✈️🇯🇵🇯🇵☎️ 9851249947,9863109552.
06/02/2022


🇳🇵🇳🇵✈️✈️🇯🇵🇯🇵
☎️ 9851249947,9863109552.

बसन्त पंचमीको सबैलाई शुभकामना सुवर्ण अवसर!!! सुवर्ण अवसर!!! सुवर्ण अवसर!!! यस बसन्त पंचमीको अवसरमा कक्षा १० र कक्षा १२ प...
06/02/2022

बसन्त पंचमीको सबैलाई शुभकामना
सुवर्ण अवसर!!! सुवर्ण अवसर!!! सुवर्ण अवसर!!!
यस बसन्त पंचमीको अवसरमा कक्षा १० र कक्षा १२ पास गरेर बसिरहनुभाको विद्यार्थीहरूको लागी विशेष छुटका साथै जापानिज भाषाको कक्षा संचालन भैराखेको जानकारी गराउछु। इछुक विद्यार्थीहरुले समयमै सम्पर्क गर्नुहोला।
थप जानकारीको लागि निम्न स्थानमा सम्पर्क गर्न सक्नुहुनेछ।
काठमाडौ
Future Bonafide Corporation (FBC)
(टोखा रोड सामाखुसी )
सम्पर्क न . 9851249947,9803512502
इमेल : [email protected]
कंचनपुर
Human Resource Development Global
(ऐठपुर ०६ मेनरोड नजिक महेन्द्रनगर )
सम्पर्क न : 099590026 ,099590027
इमेल : [email protected]
धनगढी
D.k. Abroad programs and Training Hub
( धनगढी एल एन चोक नजिक )
सम्पर्क न .9863109552,9805754321

04/02/2022

Great opportunity for Student’s to complete a Master’s program in Japan under different faculties with choices of cities and reasonable price with scholarship.
Master’s programs in English Medium. Variety of paths to choose from;
1. Engineering 2. Culture and Tourism 3. Tourism and Hospitality management course 4. Network Administration 5. Business management and hospitality 6. IT Anime and Manga 7. Global Entrepreneurship 8. Web systems development 9. Business Accounting10. Sports 11. Business data analytics 12. Agriculture

IELTS NOT REQUIRED & Basic Japanese Language needed.

Contact us for more information.
Kathmandu
Future Bonafide Corporation (FBC)
(Tokha- Road, Samakhusi)
Contact No. 9851249947,9803512502
E-mail: [email protected]
Website: www.futurebonafide.com
Kanchanpur
Human Resource Development Global
(Aithpur 06, Bishnu Mandir- Road, Bheemdattnagar)
Telephone No: 099590026 ,099590027
E-mail: [email protected]
Dhangadhi
D.k. Abroad programs and Training Hub
Dhangadhi-01, L.N. Chock
Contact No.9863109552,9805754321

The FBC is the team of committed to the cause of promoting Quality Education in ‘Global Education’ with the concept of abroad study & mobilizing those talent worldwide. At FBC we serve in the spirit of integrity, positivity and sincerity.

जुलाई र अक्टुबर इन्टेक को लागि धमाधम अनलाइन मार्फत जापान बाट कक्षा संचालन भैराखेकोछ।           "  समयमै जापनिज भाषा सिका...
01/02/2022

जुलाई र अक्टुबर इन्टेक को लागि धमाधम अनलाइन मार्फत जापान बाट कक्षा संचालन भैराखेकोछ।
" समयमै जापनिज भाषा सिकाैं ।"
- समयमै आफ्नो सिट सुरक्षित गरी जापानमा उच्च शिक्षासंगै उज्वल भविष्य
बनाउने तपाईंको चाहना पुरा गर्नुहोस् ।
- जापान जानका लागि जापनिज भाषा समयमै तयारी गराैं ।
कक्षा समय :
बिहान: (७:०० - ८:००, ८:००-९:००,९:००-१०:००)
बेलुका :(३:००-४:००,४:००-५:००,५:००-६:००)
थप जानकारीको लागि
Kathmandu
Future Bonafide Corporation (FBC)
(Tokha- Road, Samakhusi)
Contact No. 9851249947,9803512502
E-mail: [email protected]
Website: www.futurebonafide.com
Kanchanpur
Human Resource Development Global
(Aithpur 06, Bishnu Mandir- Road, Bheemdattnagar)
Telephone No: 099590026 ,099590027
E-mail: [email protected]
Dhangadhi
D.k. Abroad programs and Training Hub
Dhangadhi-01, L.N. Chock
Contact No.9863109552,9805754321

17/01/2022

सुचना ! सूचना! सुचना !!
जापनिज भाषा पढन चाहने विद्यार्थी तथा भाईबहिनिहरुको लागि आज मिति २०७८/१०/३ बाट नयाँ कक्षाहरु संचालन भैरहेको जानकारी गराउनका साथै सिमित सिटहरु भएकोले समयमै आएर आफ्नो सिट सुरछित गरि मौकाको फाइदा लिनुहोस। धन्यबाद !!
कक्षा समय : बिहान : (७:०० - ८:००, ८:००-९:००,९:००-१०:००) बेलुका : (३:००-४:००,४:००-५:००,५:००-६:००)
थप जानकारीको लागि निम्न स्थान मा सम्पर्क गर्न सक्नु हुने छ !
काठमाडौ
Future Bonafide Corporation (FBC)
(टोखा रोड सामाखुसी )
सम्पर्क न . 9851249947,9803512502
इमेल : [email protected]
कंचनपुर
Human Resource Development Global
(ऐठपुर ०६ मेनरोड नजिक महेन्द्रनगर )
सम्पर्क न : 099590026 ,099590027
इमेल : [email protected]
धनगढी
D.k. Abroad programs and Training Hub
( धनगढी एल एन चोक नजिक )
सम्पर्क न .9863109552,9805754321
धन्यवाद !!!

09/01/2022

खुसिको खबर ! खुसिको खबर ! खुसिको खबर !!!
नयाँ बर्ष २०२२ देखि जपनेज भाषा पढन चाहाने विद्यार्थी तथा भाईबहिनीहरुको लागि विशेष छुटका साथ कक्षाहरु धमाधम संचालन हुने भएकोले समयमै आएर आफ्नो सिट सुरछित गरि मौकाको फाइदा लिनुहोस।
* हाम्रा विशेषताहरु:
१. दक्ष तथा अनुभवी प्रशिक्षक बाट कक्षा संचालन गरिने।
२.प्रत्येक दिन दैनिक दुई (२ ) घण्टा कक्षा संचालन गरिने।
३. हरेक हप्ताको लास्ट दिन परिक्षा तथा फीडबैक दिईने।
४.जापानी प्रोफेसर बाट अडियो तथा भिडियो माध्यम बाट कक्षा संचालन गरिने।
५.न्युनतम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरिने।
६. उत्कृष्ट विद्यार्थीलाई पुरस्कारको व्यवस्था गरिने।
७. जापान का लागि आवश्यक सम्पूर्ण सलाह सुझाव दिईने।
८.जापानी कम्पनि GLOBAL TRUST CORPORATION (GTC ) संग सम्झौता गरि कार्य गरिरहेको।
कक्षा समय : बिहान : (७:०० - ८:००, ८:००-९:००,९:००-१०:००) बेलुका : (३:००-४:००,४:००-५:००,५:००-६:०० थप जानकारीको लागि निम्न स्थान मा सम्पर्क गर्न सक्नु हुने छ !
काठमाडौ
Future Bonafide Corporation (FBC)
(टोखा रोड सामाखुसी )
सम्पर्क न . 9851249947,9803512502 इमेल : [email protected]
कंचनपुर
Human Resource Development Global
(ऐठपुर ०६ मेनरोड नजिक महेन्द्रनगर )
सम्पर्क न : 099590026 ,099590027
इमेल :
धनगढी
D.k. Abroad programs and Training Hub
( धनगढी एल एन चोक नजिक )
सम्पर्क न .9863109552,9805754321
धन्यवाद !!!

Address

Tokha-Road, Samakhushi
Kathmandu

Opening Hours

Monday 06:00 - 18:00
Tuesday 06:00 - 18:00
Wednesday 06:00 - 18:00
Thursday 06:00 - 18:00
Friday 06:00 - 18:00
Sunday 06:00 - 18:00

Telephone

+9779851249947

Alerts

Be the first to know and let us send you an email when Future Bonafide Corporation posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Future Bonafide Corporation:

Share