Share Hub - All in One NEPSE App

Share Hub - All in One NEPSE App Free Nepse Stock Portfolio Management Application.

25/02/2026

IPO Issuance of Appolo Hydropower For Locals and Migrant Workers

25/02/2026

Palpa Cements Industries Limited (PCIL) is issuing 45,00,000 (45 Lakh) units IPO at 100 per unit for General Public.

होटल फरेस्ट इन लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो। कम्पनीले प्रति इकाई १०० रुपैयाँ दरमा ३३ लाख २० हजार कित्ता...
09/02/2026

होटल फरेस्ट इन लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो। कम्पनीले प्रति इकाई १०० रुपैयाँ दरमा ३३ लाख २० हजार कित्ता शेयर सर्वसाधारणका लागि खुला गरेको छ। अहिलेसम्म करिब १८ लाख ९५ हजार लगानीकर्ताले २ करोड १५ लाखभन्दा बढी कित्ता शेयरका लागि आवेदन दिएका छन्।

सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको सर्वसाधारणका लागि खुला गरिएको आइपिओ भर्ने आज अन्तिम दिन रहेको छ । आइपिओमा आज राति ८ बजेस...
04/02/2026

सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको सर्वसाधारणका लागि खुला गरिएको आइपिओ भर्ने आज अन्तिम दिन रहेको छ । आइपिओमा आज राति ८ बजेसम्म आवेदन दिन सकिने छ ।

यस आइपिओमा अहिलेसम्म २० लाख ४९ हजार २८५ जनाले २ करोड ३५ लाख ४ हजार ३७० कित्ताका लागि आवेदन दिइसकेका छन् ।

कम्पनीले सर्वसाधारणलाई १०० रुपैयाँ अंकित दरका कुल ५ लाख ७२ हजार ४३१ कित्ता शेयर निष्कासन गरेको छ ।

नेप्सेमा आज दोहोरो अंकको गिरावट आएको छ। परिसूचक १२.५८ अंकले घटेर २६८३.१५ विन्दुमा पुगेको छ। ३२२ कम्पनीका करिब १.८७ करोड ...
03/02/2026

नेप्सेमा आज दोहोरो अंकको गिरावट आएको छ। परिसूचक १२.५८ अंकले घटेर २६८३.१५ विन्दुमा पुगेको छ। ३२२ कम्पनीका करिब १.८७ करोड कित्ता शेयर ८ अर्ब ६३ करोड रुपैयाँ बराबरमा कारोबार भएको छ। होटल्स, उत्पादन र म्युचुअल फण्ड बाहेक सबै क्षेत्रको शेयर मूल्य घटेको छ।

प्रभु बैंकले नयाँ प्रमुख कार्यकारी अधिकृत (CEO) नियुक्त गरेको छ। सञ्चालक समितिको निर्णयअनुसार सुमन शर्मा आजदेखि चार वर्ष...
03/02/2026

प्रभु बैंकले नयाँ प्रमुख कार्यकारी अधिकृत (CEO) नियुक्त गरेको छ। सञ्चालक समितिको निर्णयअनुसार सुमन शर्मा आजदेखि चार वर्षका लागि सीईओ बनेका छन्। यसअघि अशोक शेरचनले राजीनामा दिएपछि शर्मा नियुक्त भएका हुन्। शर्मासँग दुई दशकभन्दा बढी बैंकिङ अनुभव छ, उनले यसअघि सनराइज बैंक, ग्लोबल आइएमई बैंक र माछापुच्छ्रे बैंकमा उच्च पदमा काम गरिसकेका छन्।

चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्म बैंकहरूले प्रवाह गरेको शेयर धितो कर्जा करिब ३४% ले बढेको छ। नेपाल राष्ट्र...
03/02/2026

चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्म बैंकहरूले प्रवाह गरेको शेयर धितो कर्जा करिब ३४% ले बढेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार पुससम्म कुल १ खर्ब ५२ अर्ब रुपैयाँभन्दा बढी कर्जा प्रवाह भएको छ। अघिल्लो वर्षको तुलनामा यो वृद्धि उल्लेखनीय मानिएको छ, विशेषगरी ५० लाखदेखि १ करोड रुपैयाँसम्मको रेन्जमा माग २६% भन्दा बढीले बढेको छ।

02/02/2026

Ridge Line Energy Limited IPO: 11,80,260 Shares Open to Public from Magh 28

टिम भेन्चर्सको हस्पिटालिटी क्षेत्रमा लगानी, सोल्टी वेष्ट एन्ड इटहरीमा २७ प्रतिशत इक्विटी साझेदारी
30/01/2026

टिम भेन्चर्सको हस्पिटालिटी क्षेत्रमा लगानी, सोल्टी वेष्ट एन्ड इटहरीमा २७ प्रतिशत इक्विटी साझेदारी

नेप्से पुनर्संरचना प्रतिवेदन स्वीकृत, रणनीतिक साझेदारलाई २५ प्रतिशत सेयर
30/01/2026

नेप्से पुनर्संरचना प्रतिवेदन स्वीकृत, रणनीतिक साझेदारलाई २५ प्रतिशत सेयर

शंकर पोखरेलले भने- ‘झापा-५ मा ओलीको जित निश्चित छ’
30/01/2026

शंकर पोखरेलले भने- ‘झापा-५ मा ओलीको जित निश्चित छ’

30/01/2026

NEW IPO For General Public: Hotel Forest Inn Limited to Issue 33,20,000 Units IPO Shares from Magh 22

Address

Tinkune/32
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Share Hub - All in One NEPSE App posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Share Hub - All in One NEPSE App:

Share