10/11/2021
अनलाइन सवारी चालक अनुमतिपत्रको फाराम खुलिरहेको छ।फाराम भर्नको लागि निम्न कुराहरु मेसेन्जरमा पठाउनुहोला ।
१. नागरिकताको फोटोकपी
२. मोबाइल नम्बर
३. Blood Group
४. Categoty
५. Exam Trail दिने कार्यालयको नाम
Mutli Training Institute
Kathmandu ,Nepal