11/08/2026
हाम्रो पण्डित जी वैदिक अनुष्ठान, धार्मिक समारोह र ज्योतिष सेवाहरूको लागि नेपालको पहिलो र सबैभन्दा विश्वसनीय अनलाइन प्लेटफर्म हो। हामी नेपालका प्रख्यात, उच्च योग्य र अनुभवी शास्त्री र पण्डितहरू प्रदान गर्दछौं जसले तपाईंको घरमा आएर पूजा गर्नेछन्।
हाम्रो पण्डित जीले जन्म देखि मृत्युसम्मका सम्पुर्ण संस्कारका लागि चाहिने पण्डित र सामाग्री उपलव्ध गराउनेछ । हवन, शान्ति विधि, शुभ विवाह, सत्यनारायण कथा, गृह प्रवेश, नामकरण संस्कार , नव ग्रह शान्ति, लक्ष्मीपूजा , गणेश पूजा, अन्नप्राशन, रामायण पाठ, मुण्डन संस्कार, भागवत कथा, वास्तु शान्ति, आदि कार्यका लागि चाहिने उच्च योग्य र अनुभवी शास्त्री र पण्डितहरू खोजेर हजुरहरुको घर सम्म पठाउनेछ । हfमीसंग उच्च योग्य र अनुभवी शास्त्री र पण्डितका साथ साथै आवश्यक पूजा सामाग्रि पनि उपलव्ध छ । हाल हाम्रो सेवा काठमाण्डौं उपत्यका , धरान, इटहरी, बिराटनगर, पोखरा, धनकुटा, मोरगं, झापा, तेरथुममा उपलब्ध छ ।