12/01/2026
आदरणीय ECON सदस्यहरु,
अन्तर्राष्ट्रिय स्तरका प्रतिष्ठित प्रदर्शनीहरुमा आफ्ना उत्पादनहरु प्रदर्शन गर्ने यो एक शानदार अवसर हो! कृपया तलका विवरणहरु हेर्नुहोस्:
१. २०२६ किङ्गदाओ नयाँ वर्ष खरिद मेला
मिति: २२ - २७ जनवरी, २०२६
स्थल: किङ्गदाओ अन्तर्राष्ट्रिय सम्मेलन र प्रदर्शनी केन्द्र, किङ्गदाओ, चीन
स्टल शुल्क: आरएमबी ५,०००
२. २९औं सिचुआन नयाँ वर्ष खरिद उत्सव
मिति: ४ - ११ फेब्रुअरी, २०२६
स्थल: नयाँ अन्तर्राष्ट्रिय सम्मेलन र प्रदर्शनी केन्द्र, ग्लोबल आयात पविलियन, चेङ्दु, चीन
स्टल शुल्क: आरएमबी ८,५००
३. ३४औं पूर्वी चीन मेला २०२६, शंघाई
मिति: १ - ४ मार्च, २०२६
स्थल: शंघाई, चीन
स्टल शुल्क: आरएमबी १२,०००
बजार विस्तार र विश्वव्यापी खरिददारहरुसंग जोडिन यो अवसर नगुमाउनुहोस! रुचि राख्ने सदस्यहरुलाई दर्ता र थप जानकारीको लागि शीघ्रताका साथ ECON सचिवालय सम्पर्क गर्न अनुरोध छ।
नेपाली उत्पादनहरु संसारमै पुर्याऔं!
शुभकामना सहित,
ECON सचिवालय