15/10/2021
बडा दशैं २०७८ को पावन अवसरमा यहाँ लगायत यहाँको परिवारजनहरुमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
आगामी दिन समस्त ईन्जिनियरिङ् जगत् काे प्रगति तथा पेशागत हकहितको निम्ति सुखमय बनोस् 🙏