Lord Buddha Education Academy Bagbazar KTM

Lord Buddha Education Academy Bagbazar KTM All language classes like Japanese, Korean, Jarman, English and all loksewa classes

25/02/2024

मासिक तलब करिव ३ लाख पाउने गरी जापानले हरेक वर्ष नेपालबाट २० हजार कामदार लैजाने भएको छ । त्यस्ता कामदारको ५ वर्ष विभिन्न १२ क्षेत्रमा काम गर्न पाउनेछन। भने कामदारको जापान जाँदा लाग्ने खर्च सबै कम्पनीले नै व्यहोर्ने छ ।

कुन कुन सीप भए जापान जान पाइन्छ ?

१) नर्सिङः स्याहार सुसार
२) भवन सरसफाई व्यवस्थापन
३) कच्चा माल उद्योग, औद्योगिक मेसिनरी उत्पादन उद्योग, इलेक्ट्रोनिक्स
५) निर्माण
६) पानी जहाज निर्माण र पानी जहाज मेशिनरी उद्योग
७) खाना र पेय पदार्थको उत्पादन उद्योग, खाद्य सेवा उद्योग
८) अटोमोबाइल मर्मत(सम्भार)
९) उड्डयन
१०) होटल सम्बन्धी उद्योग
११) कृषि
१२) मत्स्यपालन तथा अकुवाकल्चर

छनोट हुन : भाषा र सीप परीक्षा उत्तीर्ण गर्नुपर्ने
मासिक तलब : न्यूनतम ३ लाख
वार्षिक लैजाने : २० हजार जना नेपाली
कामदार जापान जाने खर्च : कामदारले व्यहोर्नु नपर्ने

थप जानकारी :- अब छिटै वैदेशिक रोजगार विभागले जापान कामदार पठाउनका लागि म्यानपावर कम्पनीहरुलाई सूचिकृत हुनका लागि सूचना जारी गर्नेछ। त्यसपछि सूचिकृत म्यानपावरले जापानको रोजगारदाताबाट डिमान्ड ल्याउने र सोहि अनुसार यताबाट म्यानपावरले जापान पठाउँछ ।

सीप बिल्डिङ अनुत्तीर्णले मेनुमा फर्म भर्न पाउने ❗️सिप बिल्डिङका साथीहरुले परिक्षा दिन पाउने भएका छ्न । परिक्षाको आबेदन द...
27/12/2023

सीप बिल्डिङ अनुत्तीर्णले मेनुमा फर्म भर्न पाउने ❗️

सिप बिल्डिङका साथीहरुले परिक्षा दिन पाउने भएका छ्न । परिक्षाको आबेदन दिन चाहने साथीहरुले पुष १३ गते बिहान १० बजे देखी ३ बजे भित्रमा पासपोर्ट , पासपोर्ट साइजको फोटो र आबेदन शुल्क लिएर इपिएस कार्यलय ग्वार्को जानु पर्नेछ ।

थप सुचना हेर्नुहोला ।

👇️👇️👇️
10/12/2023

👇️👇️👇️

कोरियन भाषा सिकेर कोरियामा रोजगार हुने सुनौलो अवसर !कोरियन भाषाका कक्षाहरु धमाधम संचालनमा रहेको जानकारी सहित प्रस्तुत गर...
09/12/2023

कोरियन भाषा सिकेर कोरियामा रोजगार हुने सुनौलो अवसर !
कोरियन भाषाका कक्षाहरु धमाधम संचालनमा रहेको जानकारी सहित प्रस्तुत गर्दछौ ।

पूर्ण अन्तरकृयात्मक कक्षाहरु

साप्ताहिक र मासिक परीक्षा

दक्ष अनुभवि प्रशिक्षक

Success Guaranteed

भौतिक class लिने बिध्यार्थी लाई online class फ्री

Highly Interactive class

Individual Monitoring and Counselliing

online class को लागि तलको whatsapp link मा जोडिनु holaa👇️👇️👇️

https://chat.whatsapp.com/CkgmR9Br6ceBqZefEI3SxH

physical class को लागि तलको number मा फोन गरेर नाम टिपाउन सक्नु हुने छ।👇️👇️👇️

सम्पर्क: lard Lord Buddha Education Academy Bagbazar KTM
मोबाइल नं 976-1773549 / 9827487188
चाबहिल ब्रान्च को लागि: 9766847169/982748718
सामाखुसी ब्रान्च को लागि: 9766847169/9812502141

कोरियन भाषा परीक्षाको तयारी गरिरहेका सम्पूर्ण विद्यार्थीहरुमा खुसीको खबर कोरिया ले manufacture को लागि 15848 कोटा निर्धा...
04/12/2023

कोरियन भाषा परीक्षाको तयारी गरिरहेका सम्पूर्ण विद्यार्थीहरुमा खुसीको खबर कोरिया ले manufacture को लागि 15848 कोटा निर्धारण गरेको छ

कोरियन भाषा पढिरहेका विद्यार्थीहरुकाे लागी खुसीको खबर    🇰🇷🇰🇷💝🇳🇵🇳🇵
08/10/2023

कोरियन भाषा पढिरहेका विद्यार्थीहरुकाे लागी खुसीको खबर 🇰🇷🇰🇷💝🇳🇵🇳🇵

 #सुचना       Ship Building तर्फ कोरियन भाषा परीक्षा (UBT) तालिका प्रकाशन बारे सूचना ।🇳🇵🇰🇷Ship building को exam दिनमा 4 ...
02/09/2023

#सुचना

Ship Building तर्फ कोरियन भाषा परीक्षा (UBT) तालिका प्रकाशन बारे सूचना ।🇳🇵🇰🇷

Ship building को exam दिनमा 4 shift हुने छ। total 34478 जनाले exam form भरेका छन् । ship को exam september 18 बाट सुरु भइ november 23 मा सकिने छ।

Ship building namelist link✍️✍️✍️✍️

https://epsnepal.gov.np/wp-content/uploads/2023/09/The-announcement-of-the-1st-recruitment-of-point-systemShipbuil

27/08/2023

This content related to education purposes.You will probably see those videos and upcoming videos with full courses of korean language.Here, this channel wil...

27/08/2023

विदेशी कामदारको संख्या दोब्बर बनाउदै दक्षिण कोरिया ‼️🇰🇷

दक्षिण कोरियाली सरकारले देशको बढ्दो श्रमिक अभावलाई सम्बोधन गर्न उत्पादन कृषि र सेवा जस्ता प्रमुख उद्योगहरूमा विदेशी कामदारहरूको संख्या दोब्बर बनाउने योजना सार्वजनिक गरेको छ। यस योजना अन्तर्गत यस वर्षको रोजगार अनुमति प्रणाली (E-9) को चौथो त्रैमासिकको लागि नयाँ कोटा थप १०,००० ले बढनेछ भने अर्को वर्ष अर्थात सन २०२४ कोटा हालसम्मकै उच्च संख्यामा १२०,००० वा सोभन्दा बढी हुनेछ । कम जन्मदर र स्थानीय जनसङ्ख्या घटेका कारण कोरियाका विभिन्न कार्यस्थलहरुमा करिब २ लाख १३ हजार श्रमिकको माग रहेपनि यतिनै संख्यामा कामदार अभाव छ । यसअघि गैर-व्यावसायिक कार्य भिसा (E-9) लिएर दक्षिण कोरिया प्रवेश गरेका विदेशी कामदारहरूले चार वर्ष १० महिनासम्म काम गरेपछि पुनः स्वदेश फर्किएर पुन प्रवेशको प्रक्रिया गर्नुपर्थ्यो । अबको नयाँ प्रणालीले सिधै १० वर्षको अवधि बढाउनेछ ।
कोरियन कम्पनीहरुमा काम गरीरहेका विदेशी कामदार स्वदेश फर्कँदा वा पुन प्रवेशको अनुमति लिएर कोरिया आउँदासम्म खाली रहने स्थान र उक्त स्थानमा छोटो समयका लागी अन्य कामदार नपाउँदा रोजगारदाताहरुलाइ समस्या भैरहेको छ । यसैको समाधानका लागी कमिटेडको सिस्टम हटाइ लगातार १० बर्षसम्म बस्न पाउने कानुन बनाउन लागिएको छ । कोरियाले कामदार अभावको दिर्घकालिन समाधानका लागी एक पटक कोरिया आइ रोजगार गरेका श्रमिकलाइ लामो समयसम्म कोरियामै राख्नका लागी भिसा तथा अध्यागमन कानुन समेत परिवर्तन गर्न लागेको छ । जसको उदाहरण हो अघिल्लो बर्षको तुलनामा १७ गुणा कोटा बढाइ ३५ हजार E7-4 कोटा निर्धारण गर्नु ।

 #के तपाईं कामदार/student भिजामा जापान जान चाहानु हुन्छ?🎌🎌🏃‍♂️🏃‍♂️✍️ #के तपाइलाई राम्रो जापनिज र कोरिएन भाषाको अध्ययन गर...
10/08/2023

#के तपाईं कामदार/student भिजामा जापान जान चाहानु हुन्छ?🎌🎌🏃‍♂️🏃‍♂️✍️
#के तपाइलाई राम्रो जापनिज र कोरिएन भाषाको अध्ययन गराउने Academy को खोजिमा हुनुहुन्छ?
के तपाई N5 र N4 गरि जापान जाने ठाउको खोजिमा हुनुहुन्छ ?
#यदी हुनुहुन्छ दक्ष एबम अनुभवी प्रशिक्षक द्वारा पढाई हुने, हाम्रो यस Lord Buddha Education Consultancy🇯🇵 लाई सम्झ्न सक्नुहुने छ ।
तपाइको जापान/कोरिया जाने चाहना लाई बिगत ५ बर्ष देखि निरन्तर रुपमा हाम्रो यश एकेडेमीले पूरा गर्दै आइरहेको छ । नंया भर्नाहरु धमाधम भइरहेको सहर्ष जानकारी गराउदछौ ।
#साथै Special class लिनेहरुका लागि धमाधम कक्षा सन्चालन भइरहेको जानकारी गराउदछौ
Online demo class साउन 30 र 31 गते बेलुका 7 pm
जापनिज online demo class को लागि तल को लिन्क मा अनिबार्य जोडिनु होला👇️👇️👇️
https://chat.whatsapp.com/BTwOkbrUxuD5MHkwjY7mF3
कोरिएन भाशा online class को लागि तलको लिन्क मा जोडिनु होला👇️👇️👇️
https://chat.whatsapp.com/FgNRlrw2lcUGhEkTRjPgpl

physical class लिने student हरु लाई online class फ्री
भर्ना भैसकेपछी pass नहुन्जेल पढाइने
physical class को लागि फोनबाट नाम टिपाउन सक्नु हुनेछ।
phone 976-1773549 / 9827487188

Address

Bagbazar And Samakhusi Kathmandu
Kathmandu

Telephone

+9779761773549

Website

Alerts

Be the first to know and let us send you an email when Lord Buddha Education Academy Bagbazar KTM posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Lord Buddha Education Academy Bagbazar KTM:

Share