Wira Security Service Pvt.Ltd.

Wira Security Service Pvt.Ltd. Regd.by Nepal Government
one of the best security Guard & Cleaner supply company .

27/02/2025

मेनपावर कम्पनीको लागि पब्लिक रिलेसन अफिसर स्मार्ट महिला तु आवश्यकता तु सम्पर्क गर्नु होला |
पद :-पब्लिक रिलेसन अफिसर
शिक्षा :-B.A.पास + कम्प्युटर ज्ञान भएको (सम्बन्धित काममा योग्य )
तलब :- आपसी समझदारीमा
छनौट प्रक्रिया :- ईन्टरभिउ मार्फत
सम्पर्क :-९७६२४२०७४४

04/06/2024

सुचना सुचना सूचना

04/06/2024

खोकना टु सिमरा द्रुत राजमार्ग निर्माणको सुरक्षार्थको लागि अवकाश प्राप्त आर्मी /शसस्त्र /नेपाल प्रहरीहरु सेक्युरिटी गार्डको लागि इच्छुक जो कोहिले जब गर्न चाहने हरुले तु सम्पर्क गर्नुस |
संख्या :- ५० जना पुरुष
उचाई :-५,४' कम्तिमा
उमेर :-३५ देखि ४५ (शारीरिक तन्दुरुस्ती )
तलब :- २४ हजार (बस्ने व्यवस्था छ , खाना आफ्नो )
सिधा सम्पर्क :९७६२४२०७४४/९८५११४९७७८

26/04/2024

भैसेपाटीका लागि सेक्युरिटी गार्ड तु आवश्यकता
उमेर :-२२ -४५
शिक्षा :- लेख्न पढ्न जाने को
समय :- बिहान ८ बजे देखि बेलुकी ८ बजे सम्म
सिधा सम्पर्क : ९७६२४२०७४४

12/04/2024

नव बर्ष २०८१सालको पावन अवसरमा हार्दिक मंगलमय शुभकामना

03/04/2024

सेक्युरिटी गार्ड तु आवश्यकता
लगनखेलस्थित कम्प्लेक्सको लागि डिउटी गर्ने पुरुष सेक्युरिटी गार्ड आवश्यक परेको हुदा नजिक एरिया बस्ने २५-४५ बर्षको जो कोहिले तु सम्पर्क गर्नु होला
समय:- १२ -७ बजे |
तलब :- १५ हजार +खाजा
सम्पर्क :-९८५११४९७७८/९८५१२८१३९०

Address

Kathmandu
Kathmandu
KATHAMANDU

Website

Alerts

Be the first to know and let us send you an email when Wira Security Service Pvt.Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share