Shakti Sabun Udhyog

Shakti Sabun Udhyog "शक्ति साबुन सबैका लागी सधैंका लागी"

आजका केहि तस्बिरहरु।
16/03/2023

आजका केहि तस्बिरहरु।

हैन यो के को डल्ला हो ? भन्नू  हुन्छ भने यो पनि साबुनकै एक प्रकारमै पर्छ यसलाई डल्ले साबुनको नाममा बजारमा चिनिन्छ प्रायज...
15/03/2023

हैन यो के को डल्ला हो ? भन्नू हुन्छ भने यो पनि साबुनकै एक प्रकारमै पर्छ यसलाई डल्ले साबुनको नाममा बजारमा चिनिन्छ प्रायजसो यिई डल्ला साबुन धेरै समय अघि देखी नेवार समुदायमा लोकप्रिय भै चली आयेको छ, साथ-साथै आज भोलि त सबैले प्रयोगमा ल्याइ सकेका छन्न,किनकि यो साबुन बजारमा पाउने अरु साबुन भन्दा निकै फारु र टिकाउ हुने गर्छन यदि हजुरहरु पनि होल्सेल भाउमा डल्ला साबुन खरिद गर्न चाहानु हुन्छ भने हामीलाई अवस्य सम्झनु होला।"शक्ति साबुन सबैका लागी सधैंका लागी" सम्पर्क नम्बर: 9749345780☎️

"शक्ति साबुन"- एक बक्समा २४ वटा, नेट तौल ३०० ग्राम छपाइयेको मुल्य रु ५५ विभिन्न रङ्गमा उपलब्ध रहेकोे छ।ठेगाना तार्केश्वो...
13/03/2023

"शक्ति साबुन"- एक बक्समा २४ वटा, नेट तौल ३०० ग्राम छपाइयेको मुल्य रु ५५ विभिन्न रङ्गमा उपलब्ध रहेकोे छ।
ठेगाना तार्केश्वोर ६ जरंखु धर्मस्थलि सम्पर्क नम्बर: 9749345780☎️

16/01/2023

"प्याकेजिङ गर्दै"

14/01/2023

सोप नुडल बनाई सकेपछी साबुन बनाउने पहिलो चरण मिक्चरका लागि केहि तयारी गर्दै।

14/01/2023

कुनै पनि ग्रेडका सोप नुडल चाईएमा हामीलाई सम्झनु होला।

हामी कहाँ विभिन्न रङ्गका डल्ले साबुनहरु उपलब्ध रहेको छ।
12/01/2023

हामी कहाँ विभिन्न रङ्गका डल्ले साबुनहरु उपलब्ध रहेको छ।

कुनै पनि ग्रेडका सोप नुडल चाईएमा हामीलाई सम्झनु होला,हजुरहरुको माग अनुसार हामीले हजुरहरुले भनेको समय र नेपालको जुनै पनि ...
29/12/2022

कुनै पनि ग्रेडका सोप नुडल चाईएमा हामीलाई सम्झनु होला,
हजुरहरुको माग अनुसार हामीले हजुरहरुले भनेको समय र नेपालको जुनै पनि ठाँउमा हाम्रो सोप नुडल पठाइदिने छौँ । सम्पर्क नम्बर:9749345780☎️

आजका केहि तस्वीरहरु📷️
27/12/2022

आजका केहि तस्वीरहरु📷️

"शक्ति साबुन"- एक बक्समा २४ वटा, नेट तौल ३०० ग्राम छपाइयेको मुल्य रु ५५ विभिन्न रङ्गमा उपलब्ध रहेकोे छ। सम्पर्क नम्बर: 9...
22/12/2022

"शक्ति साबुन"- एक बक्समा २४ वटा, नेट तौल ३०० ग्राम छपाइयेको मुल्य रु ५५ विभिन्न रङ्गमा उपलब्ध रहेकोे छ। सम्पर्क नम्बर: 9749345780☎️

लुगा धुने साबुन तथा डल्ले साबुन आवश्यक परेमा हामीलाई अवश्य सम्झनु होला ।
15/12/2022

लुगा धुने साबुन तथा डल्ले साबुन आवश्यक परेमा हामीलाई अवश्य सम्झनु होला ।

Address

Kathmandu

Telephone

+9779749345780

Website

Alerts

Be the first to know and let us send you an email when Shakti Sabun Udhyog posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share