अनलाइन बजार

अनलाइन बजार कुनै सामान वा पसल खरिद बिक्रीको लागि सम्पर्क गर्नुहोला ।

यसपालिको तिहारमा बजारको महँगो र बासी फूल किनेर पैसा खेर नफाल्नुहोस्। अहिले नै विश्वस्तरीय उत्कृष्ट प्रजातिका सयपत्री फूल...
27/07/2026

यसपालिको तिहारमा बजारको महँगो र बासी फूल किनेर पैसा खेर नफाल्नुहोस्। अहिले नै विश्वस्तरीय उत्कृष्ट प्रजातिका सयपत्री फूलहरू आफ्नै कौसी, गमला वा बगैँचामा रोप्नुहोस्। यसपालिको तिहारलाई आफ्नै घरमा फुलेका मनमोहक सयपत्रीले झिलीमिली बनाउनुहोस्।

हामीले ल्याएका छौँ Marigold Select Hybrids को विशेष प्याक, जहाँ तपाईंले एउटै प्याकेटमा ४ उत्कृष्ट प्रजातिका सयपत्री फूलका बिउहरू पाउनुहुनेछ।

- Marigold French Red
- African Marigold Hybrids
- Red Marigold
- Mix Marigold

✨ विशेषताहरू:
९०% भन्दा बढी उम्रने क्षमता (High Germination Rate), छिटो हुर्कने र ढकमक्क फुल्ने 🌼✨

के तपाईं काठमाडौंमा बस्ने ठाँउ नपाएर हैरान हुनुहुन्छ ? अब चिन्ता लिनु पर्दैन। मात्र मासिक रु. ९,९९९/- मा चावहिल स्थित रह...
25/02/2026

के तपाईं काठमाडौंमा बस्ने ठाँउ नपाएर हैरान हुनुहुन्छ ? अब चिन्ता लिनु पर्दैन। मात्र मासिक रु. ९,९९९/- मा चावहिल स्थित रहेको मोटेल हरि ॐ मा बस्नुहोस। भएन त सस्तो?

१ दिन = रु. ६५०/-
१५ दिन = रु. ७,५००/-
१ महिना = रु. ९,९९९/-

👉️ सुबिधा : चिया, बिहानको खाना, रातिको खाना, वाई-फाई, विद्युत र खानेपानी सहितको आवास उपलब्ध हुनेछ ।

👉️ सम्पर्क नं. : 9810116307/9767252132

आज नेपाल दुरसंचार कम्पनी लिमिटेडले भारी संख्यामा विज्ञापन प्रकाशित गरेको छ ।   #नेपाल_दुरसञ्चार_संस्थान #विज्ञापन
30/01/2026

आज नेपाल दुरसंचार कम्पनी लिमिटेडले भारी संख्यामा विज्ञापन प्रकाशित गरेको छ ।

#नेपाल_दुरसञ्चार_संस्थान
#विज्ञापन

बृहत रक्तदान सम्बन्धि सूचना :कुलुङ्ग शेर्वी किदुकले डा. कुन्साङ डायग्नोष्टिक सेन्टरसँगको सहकार्यमा निम्न मिति, समय र स्थ...
06/01/2026

बृहत रक्तदान सम्बन्धि सूचना :
कुलुङ्ग शेर्वी किदुकले डा. कुन्साङ डायग्नोष्टिक सेन्टरसँगको सहकार्यमा निम्न मिति, समय र स्थानमा बृहत रक्तदान कार्यक्रम आयोजना गर्न लागिरहेको हुँदा रक्तदान गरी सहयोग गरिदिनु होला ।

तपशिल :
मिति: २०८२ पौष १९ गते शनिवार
(Saturday, January 10, 2026)
समय: बिहान ९:३० बजेदेखि
स्थान: डा. कुन्साङ डायग्नोष्टिक सेन्टर, बौद्ध, फुलबारी, काठमाडौं

04/12/2025

ड्राइभरको आवश्यकता :
ड्राईभिङ लाईसेन्स सहित एसएलसी वा एसईइ पास भएका एम्बुलेन्स ड्राइभरको आवश्यकता भएकोले इच्छुक व्यक्तिले मोबाइल नं. ९८५८०५१०८९ मा सम्पर्क गर्नुहोला ।

26/11/2025

कर्मचारीको आवश्यकता :
हाम्रो क्याफे/रेस्टुरेन्टका लागि हेड कुक (Chef) र अनुभवी वेटर (Experienced Waiter) र Dish washer चाहिएकोले इच्छुक व्यक्तिले तुरुन्त सम्पर्क गर्नुहोला।

🍽️ सुविधा:
• खान र बस्नको राम्रो व्यवस्था
• मैत्रीपूर्ण वातावरण
• तलब अनुभव अनुसार

📞 सम्पर्क: ९८१५६४०६७४
🏢 स्थान: सामाखुसी

आज मंसिर १ गते, सोमबार, दिउँसो ३:३० बजे, कान्तिपुर फिल्म एकेडेमी  गैह्रिधारा, नक्सालमा महानायक राजेश हमालसँग उहाँको जीवन...
16/11/2025

आज मंसिर १ गते, सोमबार, दिउँसो ३:३० बजे, कान्तिपुर फिल्म एकेडेमी गैह्रिधारा, नक्सालमा महानायक राजेश हमालसँग उहाँको जीवनीमा आधारित पछिल्लो समयको चर्चित पुस्तक 'युगदेखि युगसम्म' विशेष पुस्तक विमर्श तथा दर्शक, पाठक र विद्यार्थीहरूसँग भेटघाट कार्यक्रम हुँदैछ। उहाँद्वारा हस्ताक्षरित पुस्तक पनि लिन सकिने व्यवस्था मिलाइएको छ।

१,००० रुपैयाँको नोट चीनमै छापिनेराष्ट्र बैंकले १,००० रुपैयाँ दरका ४३ करोड थान नोट छपाइको जिम्मा चिनियाँ कम्पनी चाइना बैं...
07/11/2025

१,००० रुपैयाँको नोट चीनमै छापिने
राष्ट्र बैंकले १,००० रुपैयाँ दरका ४३ करोड थान नोट छपाइको जिम्मा चिनियाँ कम्पनी चाइना बैंक नोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसन लाई दिएको छ। १,६९,८५,००० डलरको लागतमा कम्पनीले नोट डिजाइन, छपाइ, आपूर्ति र डेलिभरी गर्नेछ।

राष्ट्र बैंकले नोट छपाइका लागि सबैभन्दा कम मूल्य प्रस्ताव गर्ने कम्पनी चीनको भएकाले ठेक्का त्यही कम्पनीलाई दिइएको हो।

25/07/2025

आवश्यकता!
ललितपुरमा डाक्टरको घरमा काम गर्ने एक महिला र चालक चाहिएकोले हुनाले इच्छुक व्यक्तिले सम्पर्क गर्नुहोला । काम गर्ने इच्छुक कामदारलाई बस्ने कोठाको र तलबको ब्यवस्था छ। परिवार भएकालाई प्राथमिकता दिईने छ । एउटा बच्चा भए पढाईदिने ब्यवस्था हुनेछ।

सम्पर्क नं. : ९८५१०२४४३१
WhatsApp no. 9841571021

युवा पौरखीआफ्नै देशमा पनि केही गरेर देखाउन सकिन्छ भनेर पोखराका २८ वर्षीय किशोर सुवेदीले आफ्नो इन्जिनियर पेसालाई प्रयोग ग...
18/12/2024

युवा पौरखी
आफ्नै देशमा पनि केही गरेर देखाउन सकिन्छ भनेर पोखराका २८ वर्षीय किशोर सुवेदीले आफ्नो इन्जिनियर पेसालाई प्रयोग गरी आफ्नो ४६ वर्ष पुरानो जन्मघरलाई नेपालीपन झल्काउने गरि क्याफे बनाएर चलाइरहेका छन् । अहिले ६ भन्दा बढी युवाहरुलाई रोजगारी दिदै उनी क्याफेसँगै आफ्नो इन्जिनियरिङ कन्सल्टेन्सी पनि चलाउँछन्।

Address

Kalanki/14
Kathmandu
977

Website

Alerts

Be the first to know and let us send you an email when अनलाइन बजार posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share