03/10/2026
🚨 कम्पनी सञ्चालक तथा व्यवसायीहरूका लागि ठूलो अवसर!
पुरानो कर, शुल्क, दस्तुर वा जरिवाना बाँकी छ?
अब मिनाहा पाउने अवसर हुन सक्छ।
बजेट २०८३/८४ अन्तर्गत विशेष मिनाहा सुविधा
✅ कम्पनी रजिष्ट्रार कार्यालय (OCR) सम्बन्धी बक्यौता
✅ अन्तःशुल्क इजाजतपत्र नवीकरण
✅ पुराना वर्षहरूको दस्तुर तथा जरिवानामा मिनाहा सुविधा
⏰ अन्तिम म्याद: २०८३ असोज मसान्त
अन्तिम समयसम्म नपर्खनुहोस्। आवश्यक विवरण, नवीकरण तथा प्रक्रिया समयमै पूरा गर्नुहोस्।
📩 तपाईंको कम्पनीमा पनि पुरानो बक्यौता छ भने हामीलाई सम्पर्क गर्नुहोस्।
🔁 यो जानकारी आवश्यक पर्ने व्यवसायी साथीलाई Share/Tag गर्नुहोस्।
ANDS Consulting Group
Finance | Tax | Accounting | Advisory
🌐 www.ands.com.np
📞 +977-9828492567 | +977-9806864421